Page:Luni.pdf/18: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी । फलैफूलको रथमा हाली सेर्पा लग्छन् घिसारी ॥ मूर्ति छुने आइमाई पाउँछ भन्छन् आफ्नो दिल-ड्च्छा । आजको दिनमा..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी । | बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी । | ||
फूलैफूलको रथमा हाली सेर्पा लग्छन् घिसारी ॥ | |||
मूर्ति छुने आइमाई पाउँछ भन्छन् आफ्नो दिल- | मूर्ति छुने आइमाई पाउँछ भन्छन् आफ्नो दिल-इच्छा । | ||
आजको दिनमा हुन्छ भन्छन् पाप धर्म परीक्षा ॥ | आजको दिनमा हुन्छ भन्छन् पाप धर्म परीक्षा ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि । | सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि । | ||
खेल र | खेल र कूद घोडदौड चल्छन् बाँझको रूखपछाडि ॥ | ||
हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा । | हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा । | ||
सल्लाघारीमुनि बस्छिन् सुन्दरीको टहलमा ॥ | सल्लाघारीमुनि बस्छिन् सुन्दरीको टहलमा ॥ | ||
Line 15: | Line 15: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो । | सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो । | ||
अग्लो गोरो राम्रो सेर्पा | अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ॥ | ||
कुश्ती खेल्दा राङजालाई धोबीपाटले पछार्यो । | |||
बुद्धको रथ दुवै हातले तानी एक्लै | बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्यो ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
Line 23: | Line 23: | ||
आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥ | आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥ | ||
उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो । | उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो । | ||
सेर्पा राङजाभन्दा बढी सेर्पा | सेर्पा राङजाभन्दा बढी सेर्पा चाङना हाम्रो भो ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} |
Latest revision as of 16:02, 26 May 2025
(४)
बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी ।
फूलैफूलको रथमा हाली सेर्पा लग्छन् घिसारी ॥
मूर्ति छुने आइमाई पाउँछ भन्छन् आफ्नो दिल-इच्छा ।
आजको दिनमा हुन्छ भन्छन् पाप धर्म परीक्षा ॥
(९)
सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि ।
खेल र कूद घोडदौड चल्छन् बाँझको रूखपछाडि ॥
हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा ।
सल्लाघारीमुनि बस्छिन् सुन्दरीको टहलमा ॥
(६)
सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो ।
अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ॥
कुश्ती खेल्दा राङजालाई धोबीपाटले पछार्यो ।
बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्यो ॥
(७)
काँढमा उसले बैँसको हाँगो एकैचोटि चिर्दामा ।
आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥
उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो ।
सेर्पा राङजाभन्दा बढी सेर्पा चाङना हाम्रो भो ॥
(८)
बीस वर्षको गोरो ठिटो डालडिलको क्या राम्रो ।
सेर्पा हेलम्बूको शहरभन्दा चाङना यो हाम्रो ॥
कालो कपास निधारबाट मन्टो हल्लाई फेक्दछ ।
एउटा हातले पसीना पुछी कपाल सम्याइराख्दछ ॥