Jump to content

Page:Shakuntala.pdf/335: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
छ उड्ने पड्खी त्यो लसित कठपाउ स्वपदमा ।
छ उड्ने पड्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा गधि सुरहरूका दलअघि ॥
::उडी आए सारा गधि सुरहरूका दलअघि ॥
प्रसञ्चाकारी छन्‌ नृपवर त्यहाँ देख्न रथमा ।
प्रसञ्चाकारी छन्‌ नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन्‌ ती रथ स्वकरले व्योमपथमा ॥
::समाई भन्छन्‌ ती रथ स्वकरले व्योमपथमा ॥
{{pcn|(५३)}}
{{pcn|(५३)}}


"खुशी लाग्यो साउ्है हृदय अति गद्गद्‌ हुन गयो ।
"खुशी लाग्यो साउ्है हृदय अति गद्गद्‌ हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
::सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कनचाही अकपट ?'
::छ 'श्रद्धा वा सत्य प्रबल कनचाही अकपट ?'
{{pcn|(५४)}}
{{pcn|(५४)}}


यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा जास सुरपुरनजीकै पनि पुगे ॥
::भए हाम्रा जास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
::महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
{{pcn|(५५)}}
{{pcn|(५५)}}


समै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
समै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन्‌ असुरहरुमा आज सपना ॥
::लिई ताना भन्छन्‌ असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
::जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
{{pcn|(५६)}}
{{pcn|(५६)}}


म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछु प्रकृतिकन जित्ने सहजमा ॥
::तपस्या गर्नेछु प्रकृतिकन जित्ने सहजमा ॥
जगत्‌का स्वामीले असुरहरुको विन्ति सुनिने ।
जगत्‌का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान्‌ काहाँ नियमहरुको विश्व छ भने ॥"
::त्यसै छल्लान्‌ काहाँ नियमहरुको विश्व छ भने ॥"
{{pcn|(५७)}}
{{pcn|(५७)}}


भनी यस्ता वाणी असुरगुरु लागै तलतिर ।
भनी यस्ता वाणी असुरगुरु लागै तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
::गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौँ धरिथरि ।
यता विज्ञानी ती असुरहरु लाखौँ धरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन्‌ घरि घरि ॥
::बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन्‌ घरि घरि ॥
{{pcn|(५८)}}
{{pcn|(५८)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 11:54, 26 May 2025

This page has not been proofread

छ उड्ने पड्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा गधि सुरहरूका दलअघि ॥
प्रसञ्चाकारी छन्‌ नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन्‌ ती रथ स्वकरले व्योमपथमा ॥
(५३)

"खुशी लाग्यो साउ्है हृदय अति गद्गद्‌ हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कनचाही अकपट ?'
(५४)

यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा जास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)

समै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन्‌ असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)

म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछु प्रकृतिकन जित्ने सहजमा ॥
जगत्‌का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान्‌ काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)

भनी यस्ता वाणी असुरगुरु लागै तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौँ धरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन्‌ घरि घरि ॥
(५८)