Page:Shakuntala.pdf/335: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छ उड्ने पड्खी त्यो लसित कठपाउ स्वपदमा । | |||
उडी आए सारा गधि सुरहरूका दलअघि ॥ | |||
प्रसञ्चाकारी छन् नृपवर त्यहाँ देख्न रथमा । | |||
समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥ | |||
{{pcn|(५३)}} | |||
"खुशी लाग्यो साउ्है हृदय अति गद्गद् हुन गयो । | |||
सवारी होलामै समरजय यो निर्भर थियो ॥ | |||
समस्या यो हाम्रो अमरपुरमा एक विकट । | |||
छ 'श्रद्धा वा सत्य प्रबल कनचाही अकपट ?' | |||
{{pcn|(५४)}} | |||
यहाँ काला काला असुर बलिया अर्मठजुँघे । | |||
भए हाम्रा जास सुरपुरनजीकै पनि पुगे ॥ | |||
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी । | |||
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥ | |||
{{pcn|(५५)}} | |||
समै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना । | |||
लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥ | |||
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै । | |||
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥ | |||
{{pcn|(५६)}} | |||
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा । | |||
तपस्या गर्नेछु प्रकृतिकन जित्ने सहजमा ॥ | |||
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने । | |||
त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥" | |||
{{pcn|(५७)}} | |||
भनी यस्ता वाणी असुरगुरु लागै तलतिर । | |||
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥ | |||
यता विज्ञानी ती असुरहरु लाखौँ धरिथरि । | |||
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥ | |||
{{pcn|(५८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
छ उड्ने पड्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा गधि सुरहरूका दलअघि ॥
प्रसञ्चाकारी छन् नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥
(५३)
"खुशी लाग्यो साउ्है हृदय अति गद्गद् हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कनचाही अकपट ?'
(५४)
यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा जास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)
समै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछु प्रकृतिकन जित्ने सहजमा ॥
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)
भनी यस्ता वाणी असुरगुरु लागै तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौँ धरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥
(५८)