Page:Shakuntala.pdf/313: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित । | |||
::"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित : | |||
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा ! | |||
::अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥" | |||
{{pcn|(२१६)}} | |||
"हिँडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर । | |||
::"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ? | |||
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं । | |||
::कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥ | |||
{{pcn|(२१७)}} | |||
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् । | |||
::यहाँ राजा छैनन् अब मरिसके दुर पर छन् ॥" | |||
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि । | |||
::यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥ | |||
{{pcn|(२१८)}} | |||
हिंडिन् बृद्धा ढीली सजलनयनी त्यक्तदहिता । | |||
::उचाली आँखाका जल नृपतिको आकूतितिर ॥ | |||
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन् । | |||
::"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन् ॥ | |||
{{pcn|(२१९)}} | |||
सबै ओर्ले राजा पनि अब चियोको भर गरी । | |||
::बसे टोली केही चकित सपनाले सरि कुनै ॥ | |||
हिँडिन् फन्फन् क्रोधी युवति अब' ती अप्सर-सुता । | |||
::पुगिन् ढौकासम्मन् मरुबिच रुझै झै अब यता ॥ | |||
{{pcn|(२२०)}} | |||
कठै ! जस्तो सारा महल वनको राज रहने । | |||
::हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥ | |||
लिई गही बस्नै जुन महलमा जून हंँसिली । | |||
::उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥ | |||
{{pcn|(२२१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडुँ नि ! स्वहृदय यहाँको जनसित :
ननी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा नाबा ! निदुर विधिले छौ नि पथरा ॥"
(२१६)
"हिँडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कदुनी के छ रहर ?
शिल्ला पग्लेला है तर हृदय जो दृष्ट छ तहौं ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् ।
यहाँ राजा छैनन् अब मरिसके दुर पर छन् ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरँसरि ।
यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)
हिंडिन् बृद्धा ढीली सजलनयनी त्यक्तदहिता ।
उचाली आँखाका जल नृपतिको आकूतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि ननिन् ।
"भलो होला राजा" यतिभित घुमी ती पनि हिँडिन् ॥
(२१९)
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिँडिन् फन्फन् क्रोधी युवति अब' ती अप्सर-सुता ।
पुगिन् ढौकासम्मन् मरुबिच रुझै झै अब यता ॥
(२२०)
कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनृपर्ध्यो जस्को हकम शिरमा गर्व नहुने ॥
लिई गही बस्नै जुन महलमा जून हंँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)