Page:Shakuntala.pdf/309: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रिसाए राजा झन् "शरमनबिनुकी जु | | |||
::यहाँ केको नाता मसित अब मनपरी ॥ | |||
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी । | |||
::हजारौं गुण्डा छन् तिनकन फकाक छल गरी ॥ | |||
{{pcn|(१९२)}} | |||
म के लाटो हुँ क्वै ? छलसित त्यसै ठग्न सकिने ? | |||
::तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥ | |||
मलाई भारी झै शिरउपर राखेर महिषी । | |||
::विलासी हुँ भन्छयौ, पर सर धपाएर भट्रँती ॥" | |||
{{pcn|(१९३)}} | |||
सुनी, कोधी नबोले द्विजवर नबने झन् नजरका । | |||
::फिलिब्गा झै राता कटु वचन नोल्छन् अब उनी ॥ | |||
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित । | |||
::गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥ | |||
{{pcn|(१९४)}} | |||
बडा अन्यायी यी सजलनयनीसामु वचन । | |||
::गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥ | |||
उसै होला तिम्रो कपट जगको राज्य बलियो ? | |||
::नभन् आत्मा दोषी भुवन सहजै नल्छ छलियो ॥ | |||
{{pcn|(१९५)}} | |||
र्नूपर्ला राजा) नजर दुखियाका सरि बनी । | |||
::सबै शोखी झर्ला यश सब उठी नुङ्ग अवनी ॥ | |||
बनी छोरो आई विकट हरि अन्याय गढमा । | |||
::त्यसमै ठूला नन्छौ छलसेँग नजान्ने अपढमा ॥ | |||
{{pcn|(१९६)}} | |||
यही गही काँपी धर धर गरी आश्रयविना । | |||
::असत्ले घर्केला कपट, नदला रुन्छ पतन ॥ | |||
त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित । | |||
::हुँडारै हौ अन्धा ट्विज अघि बने न्यायरहित ॥ | |||
{{pcn|(१९७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
रिसाए राजा झन् "शरमनबिनुकी जु |
यहाँ केको नाता मसित अब मनपरी ॥
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी ।
हजारौं गुण्डा छन् तिनकन फकाक छल गरी ॥
(१९२)
म के लाटो हुँ क्वै ? छलसित त्यसै ठग्न सकिने ?
तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥
मलाई भारी झै शिरउपर राखेर महिषी ।
विलासी हुँ भन्छयौ, पर सर धपाएर भट्रँती ॥"
(१९३)
सुनी, कोधी नबोले द्विजवर नबने झन् नजरका ।
फिलिब्गा झै राता कटु वचन नोल्छन् अब उनी ॥
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित ।
गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥
(१९४)
बडा अन्यायी यी सजलनयनीसामु वचन ।
गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥
उसै होला तिम्रो कपट जगको राज्य बलियो ?
नभन् आत्मा दोषी भुवन सहजै नल्छ छलियो ॥
(१९५)
र्नूपर्ला राजा) नजर दुखियाका सरि बनी ।
सबै शोखी झर्ला यश सब उठी नुङ्ग अवनी ॥
बनी छोरो आई विकट हरि अन्याय गढमा ।
त्यसमै ठूला नन्छौ छलसेँग नजान्ने अपढमा ॥
(१९६)
यही गही काँपी धर धर गरी आश्रयविना ।
असत्ले घर्केला कपट, नदला रुन्छ पतन ॥
त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित ।
हुँडारै हौ अन्धा ट्विज अघि बने न्यायरहित ॥
(१९७)