Page:Shakuntala.pdf/282: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गम्भीरा गौतमी छन् क्चनहरु गमी बोल्न खोज्दी अगाडि । | |||
::सानी छन् छाउरी झै कसुमनिकरकी ती उज्याली पछाडि ॥ | |||
रङ्गीलो दिव्य राम्रा मगमग कसुमी कोठरीका वसन्ती । | |||
::नाघी सङ्घघार आधा चकित हृदय ती देख्दछिन् वैजयन्ती ॥ | |||
{{pcn|(४७)}} | |||
केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी करङ्गी । | |||
::प्याला रङ्गीन ता सि कर धनी सुस्त बोल्ने विहङ्गरी । | |||
रङ्गी चड्डी छ भित्ता कृसुमित लहरा हिल्दछन् झै उज्याला । | |||
::राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥ | |||
{{pcn|(४८)}} | |||
मुस्केलान् झै अधर मृदु छन् नेत्र सन्देशवाला । | |||
::होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥ | |||
चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी । | |||
::भन्दी आशा हरित अडिँदी द्वारमा छन् खडा ती ॥ | |||
{{pcn|(४९)}} | |||
"को हौ के हो कहाँका कन खबर लिई आउँछौँ भन्नु के छ ?" | |||
::भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥ | |||
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद । | |||
::शोचेमा छन् डुबेका अझ नृपति भनी मेद्दछिन् क्यै फसाद ॥ | |||
{{pcn|(५०)}} | |||
केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई । | |||
::आएचर्षैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥ | |||
"ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार । | |||
::सामन्नेतुल्य सोझो वदन दिन रहिन् नेत्र तीखा लगाई ॥ | |||
{{pcn|(५१)}} | |||
"को हुन् यी सुन्दरी नि" न्ृपमणि अन ती सोढ्धछन् गौतमीमा । | |||
::दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥ | |||
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जूलाको समस्त । | |||
::स्वप्ना मीठो गुमै झै तर अचल रहिन् फेरि खामोससाथ ॥ | |||
{{pcn|(५२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:47, 22 May 2025
गम्भीरा गौतमी छन् क्चनहरु गमी बोल्न खोज्दी अगाडि ।
सानी छन् छाउरी झै कसुमनिकरकी ती उज्याली पछाडि ॥
रङ्गीलो दिव्य राम्रा मगमग कसुमी कोठरीका वसन्ती ।
नाघी सङ्घघार आधा चकित हृदय ती देख्दछिन् वैजयन्ती ॥
(४७)
केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी करङ्गी ।
प्याला रङ्गीन ता सि कर धनी सुस्त बोल्ने विहङ्गरी ।
रङ्गी चड्डी छ भित्ता कृसुमित लहरा हिल्दछन् झै उज्याला ।
राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥
(४८)
मुस्केलान् झै अधर मृदु छन् नेत्र सन्देशवाला ।
होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥
चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी ।
भन्दी आशा हरित अडिँदी द्वारमा छन् खडा ती ॥
(४९)
"को हौ के हो कहाँका कन खबर लिई आउँछौँ भन्नु के छ ?"
भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद ।
शोचेमा छन् डुबेका अझ नृपति भनी मेद्दछिन् क्यै फसाद ॥
(५०)
केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई ।
आएचर्षैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥
"ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार ।
सामन्नेतुल्य सोझो वदन दिन रहिन् नेत्र तीखा लगाई ॥
(५१)
"को हुन् यी सुन्दरी नि" न्ृपमणि अन ती सोढ्धछन् गौतमीमा ।
दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जूलाको समस्त ।
स्वप्ना मीठो गुमै झै तर अचल रहिन् फेरि खामोससाथ ॥
(५२)