Page:Lalitya bhag 1 ra 2.pdf/246: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
सर्प बराबर कुटिलाऽऽकार | सर्प बराबर कुटिलाऽऽकार | ||
::विविध नदीका उज्ज्वल हार | ::विविध नदीका उज्ज्वल हार । | ||
देख्दा यसको वक्षस्थलमा | देख्दा यसको वक्षस्थलमा | ||
::खुशिको नचरी लाग्दछ दिलमा | ::खुशिको नचरी लाग्दछ दिलमा ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
पर्वत-माला पत्रै पत्र | पर्वत-माला पत्रै पत्र | ||
::परी जमेका प्रबल पवित्र | ::परी जमेका प्रबल पवित्र । | ||
हिमगिरि-तटको देश छ हाम्रो | हिमगिरि-तटको देश छ हाम्रो | ||
::सबको प्यारो सबको राम्रो | ::सबको प्यारो सबको राम्रो ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
शीतल हिमको स्वच्छ निथार | शीतल हिमको स्वच्छ निथार | ||
::बग्दा लिइकन लाखन धार | ::बग्दा लिइकन लाखन धार । | ||
जो जति छाँगा, छहरा पर्छन् | जो जति छाँगा, छहरा पर्छन् | ||
::तिनले अद्भुत सुषमा भर्छन् | ::तिनले अद्भुत सुषमा भर्छन् ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
खहरे, खोल्चा, डन्डुर छहरा | खहरे, खोल्चा, डन्डुर छहरा | ||
::काला चुचुरे लेक र पहरा | ::काला चुचुरे लेक र पहरा । | ||
प्रकृति-विनिर्मित शिल्प अनेक | प्रकृति-विनिर्मित शिल्प अनेक | ||
::देख्दा दिलमा लाग्छ उदेक | ::देख्दा दिलमा लाग्छ उदेक ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:25, 18 May 2025
This page has not been proofread
(४)
सर्प बराबर कुटिलाऽऽकार
विविध नदीका उज्ज्वल हार ।
देख्दा यसको वक्षस्थलमा
खुशिको नचरी लाग्दछ दिलमा ॥
(५)
पर्वत-माला पत्रै पत्र
परी जमेका प्रबल पवित्र ।
हिमगिरि-तटको देश छ हाम्रो
सबको प्यारो सबको राम्रो ॥
(६)
शीतल हिमको स्वच्छ निथार
बग्दा लिइकन लाखन धार ।
जो जति छाँगा, छहरा पर्छन्
तिनले अद्भुत सुषमा भर्छन् ॥
(७)
खहरे, खोल्चा, डन्डुर छहरा
काला चुचुरे लेक र पहरा ।
प्रकृति-विनिर्मित शिल्प अनेक
देख्दा दिलमा लाग्छ उदेक ॥