Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/184: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(९)}}
{{pcn|(९)}}
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको<ref>अ-तनु-वेधको: कामदेवको वाण वेध र महावेध</ref> वैभव   
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको<ref>अ-तनु-वेधकोः कामदेवको वाण वेध र महावेध</ref> वैभव   
::खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।  
::खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।  
म देखदिन खेचरी<ref>खेचरीः देहत्याग र मुद्रा </ref> हुन बिलम्ब कत्ती पनि
म देखदिन खेचरी<ref>खेचरीः देहत्याग र मुद्रा </ref> हुन बिलम्ब कत्ती पनि
Line 8: Line 8:


{{pcn|(१०)}}
{{pcn|(१०)}}
निरञ्जन,<ref>निरञ्जन: केहीले पनि नरङ्गिने र गाजलशून्य ।</ref> निरीह,<ref>निरीह: इच्छा नभएको ।</ref> निर्मय,<ref>निर्मयः निडर</ref> नितान्त,<ref>नितान्त: ज्यादा वैलाएको र अत्यन्त</ref> निर्लेप,<ref>चन्दनादि लेप नलाएको र पाप-पुण्यरहित</ref> यो   
निरञ्जन,<ref>निरञ्जनः केहीले पनि नरङ्गिने र गाजलशून्य ।</ref> निरीह,<ref>निरीहः इच्छा नभएको ।</ref> निर्मय,<ref>निर्मयः निडर</ref> नितान्त,<ref>नितान्तः ज्यादा वैलाएको र अत्यन्त</ref> निर्लेप,<ref>चन्दनादि लेप नलाएको र पाप-पुण्यरहित</ref> यो   
::स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।  
::स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।  
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि   
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि   

Latest revision as of 19:07, 18 May 2025

This page has not been proofread

(९)
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको[1] वैभव
खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।
म देखदिन खेचरी[2] हुन बिलम्ब कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(१०)
निरञ्जन,[3] निरीह,[4] निर्मय,[5] नितान्त,[6] निर्लेप,[7] यो
स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

  1. अ-तनु-वेधकोः कामदेवको वाण वेध र महावेध
  2. खेचरीः देहत्याग र मुद्रा
  3. निरञ्जनः केहीले पनि नरङ्गिने र गाजलशून्य ।
  4. निरीहः इच्छा नभएको ।
  5. निर्मयः निडर
  6. नितान्तः ज्यादा वैलाएको र अत्यन्त
  7. चन्दनादि लेप नलाएको र पाप-पुण्यरहित