Page:Lalitya bhag 1 ra 2.pdf/196: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१२)}} | |||
नेपालका सन्तति हामि कोटि | |||
::यै कामको खातिर एक चोटि । | |||
भयौँ भने तत्पर एक-साथ | |||
::निस्कन्छ अर्कै जुगको प्रभात ॥ | |||
{{pcn|(१३)}} | |||
मुक्ताऽऽवली झैँ पदयोजना होस् | |||
::माधुर्य भित्री तहमा घना होस् । | |||
सुन्दा र भन्दा रसिलोपनाको | |||
::प्रकाश झल्कोस् कवि-कल्पनाको ॥ | |||
{{pcn|(१४)}} | |||
भाषा छ यो कल्पलता-समान | |||
::साहित्य जो उज्ज्वल पुष्प जान । | |||
जो गर्छ त्यस्ले मतिको विकास | |||
::स्वर्गीय त्यै हो फुलको सुवास ॥ | |||
{{pcn|(१५)}} | |||
यो कल्पवल्ली बिच कल्पनाको | |||
::प्रभावले पुष्प कुवासनाको । | |||
निस्क्यो भने त्यो पर गर्नुपर्छ | |||
::सुपुष्पको आदर गर्नुपर्छ ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:23, 18 May 2025
This page has not been proofread
(१२)
नेपालका सन्तति हामि कोटि
यै कामको खातिर एक चोटि ।
भयौँ भने तत्पर एक-साथ
निस्कन्छ अर्कै जुगको प्रभात ॥
(१३)
मुक्ताऽऽवली झैँ पदयोजना होस्
माधुर्य भित्री तहमा घना होस् ।
सुन्दा र भन्दा रसिलोपनाको
प्रकाश झल्कोस् कवि-कल्पनाको ॥
(१४)
भाषा छ यो कल्पलता-समान
साहित्य जो उज्ज्वल पुष्प जान ।
जो गर्छ त्यस्ले मतिको विकास
स्वर्गीय त्यै हो फुलको सुवास ॥
(१५)
यो कल्पवल्ली बिच कल्पनाको
प्रभावले पुष्प कुवासनाको ।
निस्क्यो भने त्यो पर गर्नुपर्छ
सुपुष्पको आदर गर्नुपर्छ ॥