Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/189: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|''' प्रवासी पुत्रको मार्मिक चिट्ठी'''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
::सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैँ गरी ।
हुच्चीमा अरुको फसी बहकिँदै आएर ज्यादा पर
::भोग्दै छु परदेशमा म जननी ! तड्पेर लाखौं पिर ॥


{{pcn|(२)}}
हुर्दुङ्गेपनमा परेर अघि नै खल्ती सबै रित्तियो
::आँशूका भरमा कठै ! जठरको ज्वाला ननिभ्ने भयो ।
थाकेँ  योग्य अनेक कामहरुको खोजी तलासी गरी
::लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरी ॥
{{pcn|(३)}}
यै कुल्लीगिरीमा पनी हरघडी बाधा अनेकौं थरी
::मैजस्ता हतभाग्य अन्धहरुका धक्का र धुक्की परी ।
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
::तिम्रै पाद-सरोजका स्मरणले थामीरहेछू  मन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:18, 18 May 2025

This page has not been proofread
प्रवासी पुत्रको मार्मिक चिट्ठी

(१)
थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैँ गरी ।
हुच्चीमा अरुको फसी बहकिँदै आएर ज्यादा पर
भोग्दै छु परदेशमा म जननी ! तड्पेर लाखौं पिर ॥

(२)
हुर्दुङ्गेपनमा परेर अघि नै खल्ती सबै रित्तियो
आँशूका भरमा कठै ! जठरको ज्वाला ननिभ्ने भयो ।
थाकेँ योग्य अनेक कामहरुको खोजी तलासी गरी
लाचारी-वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरी ॥

(३)
यै कुल्लीगिरीमा पनी हरघडी बाधा अनेकौं थरी
मैजस्ता हतभाग्य अन्धहरुका धक्का र धुक्की परी ।
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
तिम्रै पाद-सरोजका स्मरणले थामीरहेछू मन ॥