Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/184: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(९)}}
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको**** वैभव 
::खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।
म देखदिन खेचरी*** हुन बिलम्ब कत्ती पनि
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

{{pcn|(१०)}}
निरञ्जन,** निरीह,*** निर्मय,*** नितान्त,*** निर्लेप,*** यो 
::स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।
दया गर अलीकती, बुझिन मर्म कत्ती पनि 
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
८. अ-तनु-वेधको: कामदेवको वाण वेध र महावेध
९. खेचरीः देहत्याग र मुद्रा 
१०. निरञ्जन: केहीले पनि नरङ्गिने र गाजलशून्य ।
११. निरीह: इच्छा नभएको ।
१२. निर्मय: निडर 
१३. नितान्त: ज्यादा वैलाएको र अत्यन्त 
१४. चन्दनादि लेप नलाएको र पाप-पुण्यरहित
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 11:18, 18 May 2025

This page has not been proofread

(९)
चढ्यो चढनुसम्म यो अ-तनु-वेधको**** वैभव
खडा छ पिँजडाविषे फगत हंस मात्रै अब ।
म देखदिन खेचरी*** हुन बिलम्ब कत्ती पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(१०)
निरञ्जन,** निरीह,*** निर्मय,*** नितान्त,*** निर्लेप,*** यो
स्वरुपकन देखदा तन सशङ्क मेरो भयो ।