Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/135: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} पोलने विकट भानु हराए ::शान्त शीतकर बल्ल उदाए । भन्दछे मनमनै स्मृतिहीना ::चक्रवाक-वनिता अति-दीना ॥ {{pcn|(१३)}} ***निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी ::नीदको जटिल जाल उघ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


{{pcn|(१३)}}
{{pcn|(१३)}}
***निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी
<ref>यो कविता क्रियामा हलन्त नगर्ने नियम भएको वेलामा नेपाली क्लासमा पढ्ने बालकहरूका निमित्त लेखिएको हो ।  -लेखक</ref>निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी
::नीदको जटिल जाल उघारी ।
::नीदको जटिल जाल उघारी ।
फेरि कर्मपथमा दुनियाँले
फेरि कर्मपथमा दुनियाँले
::सुस्त सुस्त पद राखन थाले ॥
::सुस्त सुस्त पद राखन थाले ॥
* यो कविता क्रियामा हलन्त नगर्ने नियम भएको वेलामा नेपाली क्लासमा पढ्ने बालकहरूका निमित्त लेखिएको हो ।  -लेखक
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 08:29, 17 May 2025

This page has not been proofread

(१२)
पोलने विकट भानु हराए
शान्त शीतकर बल्ल उदाए ।
भन्दछे मनमनै स्मृतिहीना
चक्रवाक-वनिता अति-दीना ॥

(१३)
[1]निष्प्रपञ्च प्रलयाऽऽकृति-धारी
नीदको जटिल जाल उघारी ।
फेरि कर्मपथमा दुनियाँले
सुस्त सुस्त पद राखन थाले ॥

  1. यो कविता क्रियामा हलन्त नगर्ने नियम भएको वेलामा नेपाली क्लासमा पढ्ने बालकहरूका निमित्त लेखिएको हो । -लेखक