Page:Lalitya bhag 1 ra 2.pdf/74: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
<ref>अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।</ref>आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा | |||
::लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । | ::लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । | ||
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला | जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला | ||
::नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥ | ::नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 08:22, 17 May 2025
This page has not been proofread
विवेक-वाटिकाको सानू फूल
[1]आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा
लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥
- ↑ अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।