Jump to content

Page:Satya harihschandra katha.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६४)}} देख्छ दशा हजुरको पनि यो विचित्र । भैगो सबै हृदय यो पनि छिद्र छिद्रा ॥ हेरौँ दशा कसरि निष्ठरर दैव, ऐले । यै निम्ति बाँचनु असल्‌ अब छैन मैले ॥ {{pcn|(१६५)}} यस्तो व..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१६४)}}
{{pcn|(१६४)}}
देख्छ दशा हजुरको पनि यो विचित्र ।
देख्छू दशा हजुरको पनि यो विचित्र ।
भैगो सबै हृदय यो पनि छिद्र छिद्रा
भैगो सबै हृदय यो पनि छिद्र छिद्र
हेरौँ दशा कसरि निष्ठरर दैव, ऐले ।
हेरौं दशा कसरि निष्ठुर दैव, ऐले ।
यै निम्ति बाँचनु असल्‌ अब छैन मैले ॥
यै निम्ति बाँचनु असल्‌ अब छैन मैले ॥


{{pcn|(१६५)}}
{{pcn|(१६५)}}
यस्तो विलाप्‌ गरि दुवै जन मर्न लाई ।
यस्तो विलाप्‌ गरि दुवै जन मर्न लाई ।
पक्का गरी कन तयार चिता गराइँ
पक्का गरी कन तयार चिता गराई
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देङ
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देऊ
जो जो कसूर हुनगये सब माफ देउ
जो जो कसूर हुनगये सब माफ देऊ


{{pcn|(१६६)}}
{{pcn|(१६६)}}
Line 17: Line 17:
मृतक पुत्र सुताइ चिता महाँ ॥
मृतक पुत्र सुताइ चिता महाँ ॥
सँग जलौं अब हामि भनी कन ।
सँग जलौं अब हामि भनी कन ।
जलन निश्चय सूर गरी कना
जलन निश्चय सूर गरी कन


{{pcn|(१६७)}}
{{pcn|(१६७)}}
जननि हे जगदम्बा शिवे! भनी ।
जननि! हे जगदम्ब! शिवे! भनी ।
भगवती कन संझि लिये अनी ॥
भगवती कन संझि लिये अनी ॥
जब यसो गरि ध्यान गरी लिए ।
जब यसो गरि ध्यान गरी लिए ।
सकल देव अगाडि खाडा भए ॥
सकल देव अगाडि खडा भए ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:35, 6 May 2025

This page has been proofread

(१६४)
देख्छू दशा हजुरको पनि यो विचित्र ।
भैगो सबै हृदय यो पनि छिद्र छिद्र ॥
हेरौं दशा कसरि निष्ठुर दैव, ऐले ।
यै निम्ति बाँचनु असल्‌ अब छैन मैले ॥

(१६५)
यस्तो विलाप्‌ गरि दुवै जन मर्न लाई ।
पक्का गरी कन तयार चिता गराई ॥
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देऊ ।
जो जो कसूर हुनगये सब माफ देऊ ॥

(१६६)
यति भनेर रुँदै ति दुवै तहाँ ।
मृतक पुत्र सुताइ चिता महाँ ॥
सँग जलौं अब हामि भनी कन ।
जलन निश्चय सूर गरी कन ॥

(१६७)
जननि! हे जगदम्ब! शिवे! भनी ।
भगवती कन संझि लिये अनी ॥
जब यसो गरि ध्यान गरी लिए ।
सकल देव अगाडि खडा भए ॥