Page:Satya harihschandra katha.pdf/35: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२४)}} मैला लुगा सकल देह अतीव मैलो । दुर्गन्धले सकल युक्त शरीर भैगो ॥ दास् भै तहाँ श्रपचका सँगमा रहेका । हा कष्ट ! भूपति अति दुखमा परेका ॥ {{pcn|(१२५)}} भन्छन् व्यासज..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|(१२५)}} | {{pcn|(१२५)}} | ||
भन्छन् व्यासजि फेर् उतातिर पनी रानी र छोरा तहाँ । | भन्छन् व्यासजि फेर् उतातिर पनी रानी र छोरा तहाँ । | ||
बूढा ब्राह्माणका परेर करमा काम् काज गर्थे | बूढा ब्राह्माणका परेर करमा काम् काज गर्थे वहाँ ॥ | ||
साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए । | साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए । | ||
देखेछन् कुश फेर् उखेल्न भनी घारी विषे ती गए ॥ | देखेछन् कुश फेर् उखेल्न भनी घारी विषे ती गए ॥ | ||
Line 17: | Line 17: | ||
यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक् गये ॥ | यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक् गये ॥ | ||
सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल् सुनाए जसै । | सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल् सुनाए जसै । | ||
हाहा | हाहा! पुत्र भनी लडी बडि गरी ती रूनलागिन् तसै ॥ | ||
{{pcn|(१२७)}} | {{pcn|(१२७)}} | ||
देखे ब्राह्मणले र झन्रिस गरी सोध्नूर खोज्नू कहाँ । | देखे ब्राह्मणले र झन्रिस गरी सोध्नूर खोज्नू कहाँ । | ||
लागे गालि गरेर भन्न अझ यो | लागे गालि गरेर भन्न अझ यो रुन्छे कती लौ यहाँ ॥ | ||
सन्ध्याकालमहाँ अलच्छिनिभई रुन्छेस् यसोरी भनी । | सन्ध्याकालमहाँ अलच्छिनिभई रुन्छेस् यसोरी भनी । | ||
यस्तो हप्कि सुनी डराइ बहतै विस्तार गर्छिन् पनी ॥ | यस्तो हप्कि सुनी डराइ बहतै विस्तार गर्छिन् पनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:42, 6 May 2025
This page has been proofread
(१२४)
मैला लुगा सकल देह अतीव मैलो ।
दुर्गन्धले सकल युक्त शरीर भैगो ॥
दास् भै तहाँ श्रपचका सँगमा रहेका ।
हा कष्ट ! भूपति अति दुखमा परेका ॥
(१२५)
भन्छन् व्यासजि फेर् उतातिर पनी रानी र छोरा तहाँ ।
बूढा ब्राह्माणका परेर करमा काम् काज गर्थे वहाँ ॥
साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए ।
देखेछन् कुश फेर् उखेल्न भनी घारी विषे ती गए ॥
(१२६)
निस्क्यो एक विषालु सर्प र डस्यो रोहित् मरि गैगये ।
यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक् गये ॥
सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल् सुनाए जसै ।
हाहा! पुत्र भनी लडी बडि गरी ती रूनलागिन् तसै ॥
(१२७)
देखे ब्राह्मणले र झन्रिस गरी सोध्नूर खोज्नू कहाँ ।
लागे गालि गरेर भन्न अझ यो रुन्छे कती लौ यहाँ ॥
सन्ध्याकालमहाँ अलच्छिनिभई रुन्छेस् यसोरी भनी ।
यस्तो हप्कि सुनी डराइ बहतै विस्तार गर्छिन् पनी ॥