Jump to content

Page:Satya harihschandra katha.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११६)}} विश्वामित्र प्रशास्त धन्‌ मिलि तहाँ खू भयी गैगये । राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥ दुईचार लगाई बेत पहिले नेल्‌ हत्कडी सब्‌ धरी । सास्ती धेर द..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(११६)}}
{{pcn|(११६)}}
विश्वामित्र प्रशास्त धन्‌ मिलि तहाँ खू भयी गैगये ।
विश्वामित्र प्रशस्त धन्‌ मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दुईचार लगाई बेत पहिले नेल्‌ हत्कडी सब्‌ धरी ।
दूईचार लगाई बेत पहिले नेल्‌ हत्कडी सब्‌ धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले१ राजा पनी त्यो वरी ॥
सास्ती धेर दिंदो भयो श्वपचले<ref>चाण्डाल &mdash; मशान र मुर्दा को दस्तूर लिने र वापती मानिस काट्ने ।</ref> राजा पनी त्यो वरी ॥


{{pcn|(११७)}}
{{pcn|(११७)}}
Line 11: Line 11:
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल्‌ तहाँ ।
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल्‌ तहाँ ।
काशी दक्षिणभागमा अतिढुलो जान्नु मशान्‌ एकृवहाँ
काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान्‌ एक्‌वहाँ


{{pcn|(११८)}}
{{pcn|(११८)}}
ताहीँ गैकन हुन्छ जौन रितले मीलोस्‌ तही कर्‌ लिनु ।
ताहीं गैकन हुन्छ जौन रितले मीलोस्‌ तही कर्‌ लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्‌मा सुनाई दिनु ॥
यो लाठी विरवाहको भनि तहाँ सब्‌मा सुनाई दिनु ॥
आश्ञापाइ ति भूपती पनि गये कस्तो मशान्‌ त्यो भने ।
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान्‌ त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल गराई दिने ॥
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥


{{pcn|(११९)}}
{{pcn|(११९)}}
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्‌लिने ।
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्‌लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीँ देखिने ॥
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥
जल्दैछन्‌कतिजल्नलाइठिकछन्‌स्याल्‌गिद्ध खान्छन्‌कती ।
जल्दैछन्‌कतिजल्नलाठिकछन्‌स्याल्‌गिद्ध खान्छन्‌कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन्‌ कती ता बसी ॥
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन्‌ कती ता बसी ॥
११ चाण्डाल--मशान चाण्डाल- मशान र मुर्दा मुर्दा को दस्तूर दस्तूर लिने े रर वापतीी मानिस मानिस काट्ने । काट्ने  ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:35, 6 May 2025

This page has not been proofread

(११६)
विश्वामित्र प्रशस्त धन्‌ मिलि तहाँ खू भयी गैगये ।
राजालाइ पनी त तेहि डुमका साथ्मा लगाई दिये ॥
दूईचार लगाई बेत पहिले नेल्‌ हत्कडी सब्‌ धरी ।
सास्ती धेर दिंदो भयो श्वपचले[1] राजा पनी त्यो वरी ॥

(११७)
शोक्‌ले ग्रस्त भई प्रिया सुत भनी चार टीन भोकै रहे ।
पाँचौं दीन बिहान भो जब तहाँ नेल्देखि खुल्दा भयो ॥
बोलाईकन सामु लाल नजरले यो भन्छ चांडाल्‌ तहाँ ।
काशी दक्षिणभागमा अतिठुलो जान्नू मशान्‌ एक्‌वहाँ ॥

(११८)
ताहीं गैकन हुन्छ जौन रितले मीलोस्‌ तही कर्‌ लिनु ।
यो लाठी विरवाहको भनि तहाँ सब्‌मा सुनाई दिनु ॥
आज्ञापाइ ति भूपती पनि गये कस्तो मशान्‌ त्यो भने ।
देख्तैमा पनि प्राणि मात्र सबमा विह्वल् गराई दिने ॥

(११९)
स्यालकुत्ता अनि गिद्धलेसहित भै जुन्मूर्तिमा वास्‌लिने ।
आधा अङ्ग जलेर खालि भुमिमा मुर्दा कहीं देखिने ॥
जल्दैछन्‌कतिजल्नलाठिकछन्‌स्याल्‌गिद्ध खान्छन्‌कती ।
कोहीमर्न तयार छन्जलमहाँ रुन्छन्‌ कती ता बसी ॥

  1. चाण्डाल — मशान र मुर्दा को दस्तूर लिने र वापती मानिस काट्ने ।