Jump to content

Page:Luni.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नागको मणि राखेर अँध्यारोलाई हर्दछन्‌ । हजार लामा राजा झैँ पयरतिर पर्दछन्‌ ॥ {{pcn|(१२)}} बज्दछ फिन म्रिनतारे । कोयलकण्डी गानामा । चीनिया रेशम लाएका ह्लांसा बुलबुल त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
नागको मणि राखेर
नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
::अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥
::पयरतिर पर्दछन्‌ ॥


{{pcn|(१२)}}
{{pcn|(१२)}}
बज्दछ फिन म्रिनतारे ।
बज्दछ फिन म्रिनतारे ।
कोयलकण्डी गानामा ।
::कोयलकण्डी गानामा ।
चीनिया रेशम लाएका
चीनिया रेशम लाएका
ह्लांसा बुलबुल तानामा ॥
::ह्लांसा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हरिन छाउरे पयरलाई
हावामा फूल छुँ फेकेर ।
::हावामा फूल छुँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा.
नाच्छन्‌ केटी रेशममा.
मखमलमाथि टेकेर ।
::मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
::साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !
::एक इशारा लानामा !


{{pcn|(१३)}}
{{pcn|(१३)}}
अनार सर्बत बुलबुलबुल
अनार सर्बत बुलबुलबुल
सुनका प्याला कल्कन्छन्‌ ।
::सुनका प्याला कल्कन्छन्‌ ।
अत्तर म्ररका बास्नाले
अत्तर म्ररका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।
::बैँसका अधर बल्कन्छन्‌ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:53, 6 May 2025

This page has not been proofread

नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥

(१२)
बज्दछ फिन म्रिनतारे ।
कोयलकण्डी गानामा ।
चीनिया रेशम लाएका
ह्लांसा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल छुँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा.
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !

(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला कल्कन्छन्‌ ।
अत्तर म्ररका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।