Jump to content

Page:Luni.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सुनका उनका पश्मिना गलेबन्द लाएर । डुन्छन्‌ भन्छन्‌ लुक्याँगको तलाउमा आएर ॥ जुहार जुहार खम्बामा, दरबार जलमा फकलमल छ । रातमा सुत्छन्‌ रूल तानी नीरमा हीरा क्लमल छ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सुनका उनका पश्मिना
सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
::गलेबन्द लाएर ।
डुन्छन्‌ भन्छन्‌ लुक्याँगको
डुन्छन्‌ भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
::तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
जुहार जुहार खम्बामा,
दरबार जलमा फकलमल छ ।
::दरबार जलमा फकलमल छ ।
रातमा सुत्छन्‌ रूल तानी
रातमा सुत्छन्‌ रूल तानी
नीरमा हीरा क्लमल छ ॥
::नीरमा हीरा क्लमल छ ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
ह्लासाका छाना टल्कन्छन्‌
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
::दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥
::दुईबार गजुर कुनामा ॥


{{pcn|(७)}}
{{pcn|(७)}}
गालामा आई फूल फुल्छन्‌
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
::बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
::बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥
::अनार-मुना भाषामा ॥


{{pcn|(८)}}
{{pcn|(८)}}
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
::ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपैको ।
:::भुइँ छ पन्ना लिपैको ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:47, 6 May 2025

This page has not been proofread

सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुन्छन्‌ भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा फकलमल छ ।
रातमा सुत्छन्‌ रूल तानी
नीरमा हीरा क्लमल छ ॥

(६)
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥

(७)
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥

(८)
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपैको ।