Page:Satya harihschandra katha.pdf/29: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१००)}} भई दासि कसोरि स्वामि लाई । अब छोड कसरी म के चिताई ॥ यस जन्म महाँ हुँदैन भेट । पछि जन्मान्ततको मिलान के छ? ॥ {{pcn|(१०१)}} तर सत्य न छोडि जान्छु ऐटले । यतिमै सत्य कस..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१००)}} | {{pcn|(१००)}} | ||
भई दासि कसोरि स्वामि लाई । | भई दासि कसोरि स्वामि लाई । | ||
अब | अब छोडूँ कसरी म के चिताई ॥ | ||
यस जन्म महाँ हुँदैन भेट । | यस जन्म महाँ हुँदैन भेट । | ||
पछि | पछि जन्मान्तरको मिलान के छ? ॥ | ||
{{pcn|(१०१)}} | {{pcn|(१०१)}} | ||
तर सत्य न छोडि जान्छु | तर सत्य न छोडि जान्छु ऐह्ले । | ||
यतिमै सत्य कसोरि | यतिमै सत्य कसोरि छोडुँ मैले ॥ | ||
पतिकै छ मलाइ फिक्रि | पतिकै छ मलाइ फिक्रि भारी । | ||
कसरी राज हुनेछ छोडि नारी ॥ | कसरी राज हुनेछ छोडि नारी ॥ | ||
{{pcn|(१०२)}} | {{pcn|(१०२)}} | ||
बिकीगो पुत्र त साथ् लिएर | बिकीगो पुत्र त साथ् लिएर जान्छू । | ||
मुख हेरी यसलाई दीन | मुख हेरी यसलाई दीन काट्छू ॥ | ||
अब अन्तिम यो बिदा मलाई । | अब अन्तिम यो बिदा मलाई । | ||
दिइ बक्योस् अब नाथ, देर् न | दिइ बक्योस् अब नाथ, देर् न लाई ॥ | ||
{{pcn|(१०३)}} | {{pcn|(१०३)}} | ||
राजा केहि जबाफ दीन नसकि मूर्छा परेकै | राजा केहि जबाफ दीन नसकि मूर्छा परेकै थिए । | ||
लौलौ | लौलौ हींड, भनी लछारि धनिले लीएर जाँदा भए ॥ | ||
मूर्छाबाट | मूर्छाबाट बिऊँझि खप्न नसकी अत्यन्त दुःखी बनी । | ||
लागे छाति पिटेर रून बहुतै हा पुत्र रानी, भनी ॥ | लागे छाति पिटेर रून बहुतै हा पुत्र रानी, भनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:43, 5 May 2025
This page has been proofread
(१००)
भई दासि कसोरि स्वामि लाई ।
अब छोडूँ कसरी म के चिताई ॥
यस जन्म महाँ हुँदैन भेट ।
पछि जन्मान्तरको मिलान के छ? ॥
(१०१)
तर सत्य न छोडि जान्छु ऐह्ले ।
यतिमै सत्य कसोरि छोडुँ मैले ॥
पतिकै छ मलाइ फिक्रि भारी ।
कसरी राज हुनेछ छोडि नारी ॥
(१०२)
बिकीगो पुत्र त साथ् लिएर जान्छू ।
मुख हेरी यसलाई दीन काट्छू ॥
अब अन्तिम यो बिदा मलाई ।
दिइ बक्योस् अब नाथ, देर् न लाई ॥
(१०३)
राजा केहि जबाफ दीन नसकि मूर्छा परेकै थिए ।
लौलौ हींड, भनी लछारि धनिले लीएर जाँदा भए ॥
मूर्छाबाट बिऊँझि खप्न नसकी अत्यन्त दुःखी बनी ।
लागे छाति पिटेर रून बहुतै हा पुत्र रानी, भनी ॥