Page:Lalitya bhag 1 ra 2.pdf/94: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} हुँदै नहोस् क्यै गुण, शील, खूपी स्वरूपमा होस् बहुतै कुरूपी । तथाऽपि मानिन्छ धनी मनुष्य जताततै यो बुझनू अवश्य ॥ {{pcn|(२५)}} धनै भए मात्र रहन्छ मान धनै भए हुन्न..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
हुँदै नहोस् क्यै गुण, शील, खूपी | हुँदै नहोस् क्यै गुण, शील, खूपी | ||
स्वरूपमा होस् बहुतै कुरूपी । | ::स्वरूपमा होस् बहुतै कुरूपी । | ||
तथाऽपि मानिन्छ धनी मनुष्य | तथाऽपि मानिन्छ धनी मनुष्य | ||
जताततै यो बुझनू अवश्य ॥ | ::जताततै यो बुझनू अवश्य ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
धनै भए मात्र रहन्छ मान | धनै भए मात्र रहन्छ मान | ||
धनै भए हुन्न फिका जमान । | ::धनै भए हुन्न फिका जमान । | ||
धनै भए बन्दछ बुद्धिमान | धनै भए बन्दछ बुद्धिमान | ||
धनै भए मिल्छ ठुलो कमान ॥ | ::धनै भए मिल्छ ठुलो कमान ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
जसो गरी हुन्छ धन-प्रवाह | जसो गरी हुन्छ धन-प्रवाह | ||
सदा बहाई बन 'वाह वाह' । | ::सदा बहाई बन 'वाह वाह' । | ||
हुनेछ धारो धनको पियारो | हुनेछ धारो धनको पियारो | ||
सुक्यो भने लोक सबै अँध्यारो ॥ | ::सुक्यो भने लोक सबै अँध्यारो ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
धनै छ यागाऽऽदिक-धर्म-हेतु | धनै छ यागाऽऽदिक-धर्म-हेतु | ||
धनै छ भाग्योदधिमाथि सेतु ! | ::धनै छ भाग्योदधिमाथि सेतु ! | ||
धनै भए मान्दछ राहु केतु | धनै भए मान्दछ राहु केतु | ||
धनै छ सर्वोत्तम भाग्य-केतु ॥ | ::धनै छ सर्वोत्तम भाग्य-केतु ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:40, 5 May 2025
This page has not been proofread
(२४)
हुँदै नहोस् क्यै गुण, शील, खूपी
स्वरूपमा होस् बहुतै कुरूपी ।
तथाऽपि मानिन्छ धनी मनुष्य
जताततै यो बुझनू अवश्य ॥
(२५)
धनै भए मात्र रहन्छ मान
धनै भए हुन्न फिका जमान ।
धनै भए बन्दछ बुद्धिमान
धनै भए मिल्छ ठुलो कमान ॥
(२६)
जसो गरी हुन्छ धन-प्रवाह
सदा बहाई बन 'वाह वाह' ।
हुनेछ धारो धनको पियारो
सुक्यो भने लोक सबै अँध्यारो ॥
(२७)
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ भाग्योदधिमाथि सेतु !
धनै भए मान्दछ राहु केतु
धनै छ सर्वोत्तम भाग्य-केतु ॥