Page:Lalitya bhag 1 ra 2.pdf/89: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} यथार्थमा हेर मनुष्यलाई मनुष्यताको सँगमा मिलाई । चढाउने उन्नति-शैल-माथि धनै छ यौटा स्पृहणीय साथी । {{pcn|(५)}} धनै भए लभ्य छ गाँस, वास धनै भए मात्र रहन्छ सास । धनै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
यथार्थमा हेर मनुष्यलाई | यथार्थमा हेर मनुष्यलाई | ||
मनुष्यताको सँगमा मिलाई । | ::मनुष्यताको सँगमा मिलाई । | ||
चढाउने उन्नति-शैल-माथि | चढाउने उन्नति-शैल-माथि | ||
धनै छ यौटा स्पृहणीय साथी । | ::धनै छ यौटा स्पृहणीय साथी । | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
धनै भए लभ्य छ गाँस, वास | धनै भए लभ्य छ गाँस, वास | ||
धनै भए मात्र रहन्छ सास । | ::धनै भए मात्र रहन्छ सास । | ||
धनै छ सर्वोत्तम सार जे छ | धनै छ सर्वोत्तम सार जे छ | ||
सबै धनैमा लटकी-रहेछ | | ::सबै धनैमा लटकी-रहेछ | | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
कसेर चारैतिरबाट ल्याई | कसेर चारैतिरबाट ल्याई | ||
नचाउने नित्य मनुष्यलाई । | ::नचाउने नित्य मनुष्यलाई । | ||
रहेछ एकै धन-नाम खास | रहेछ एकै धन-नाम खास | ||
महेशको मोहन मन्त्र-पाश ॥ | ::महेशको मोहन मन्त्र-पाश ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
अशेष यो विश्वविषे विशेष | अशेष यो विश्वविषे विशेष | ||
लगाइ आँखाकन लेश लेश । | ::लगाइ आँखाकन लेश लेश । | ||
विचार आफैँ बुझ हाव-भाव | विचार आफैँ बुझ हाव-भाव | ||
रहेछ कस्तो धनको प्रभाव ? | ::रहेछ कस्तो धनको प्रभाव ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:38, 5 May 2025
This page has not been proofread
(४)
यथार्थमा हेर मनुष्यलाई
मनुष्यताको सँगमा मिलाई ।
चढाउने उन्नति-शैल-माथि
धनै छ यौटा स्पृहणीय साथी ।
(५)
धनै भए लभ्य छ गाँस, वास
धनै भए मात्र रहन्छ सास ।
धनै छ सर्वोत्तम सार जे छ
सबै धनैमा लटकी-रहेछ |
(६)
कसेर चारैतिरबाट ल्याई
नचाउने नित्य मनुष्यलाई ।
रहेछ एकै धन-नाम खास
महेशको मोहन मन्त्र-पाश ॥
(७)
अशेष यो विश्वविषे विशेष
लगाइ आँखाकन लेश लेश ।
विचार आफैँ बुझ हाव-भाव
रहेछ कस्तो धनको प्रभाव ?