Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/84: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''साहित्यको फुटबल'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ***भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ्‌ र गोल्‌कीपर । खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
***भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
***भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ्‌ र गोल्‌कीपर ।
::भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ्‌ र गोल्‌कीपर ।
खेल्दै छौँ  फुटबाल बालक सबै साहित्यको बेसरी
खेल्दै छौँ  फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥
::हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥

{{pcn|(२ )}}
{{pcn|(२ )}}
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
::ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्‌
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्‌
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस्‌ ॥
::भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस्‌ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:37, 5 May 2025

This page has not been proofread
साहित्यको फुटबल

(१)

      • भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर

भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ्‌ र गोल्‌कीपर ।
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥

(२ )