This page has been proofread
(३ )
त्यो घात प्रतिघात-सङ्क्रमणको चातुर्य-सौदामिनी
लड्नासाथ उडेर चक्कर लिदै घुम्दै रहोस् फन्फनी ।
खेल्छौँ हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्
सारा दर्शक-वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस् ॥