Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/78: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''पिञ्जराको प्यासा मैना'''}}}} {{start center block}} <poem> हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो । चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्य..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
::त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ  खन्याए पनि
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ  खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥
::भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:34, 5 May 2025

This page has not been proofread
पिञ्जराको प्यासा मैना

हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥