Page:Satya harihschandra katha.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७६)}} एक्ता ग्राह्माणको क्रणी भइ मरे होला गती के अनी । बेचिन्छ बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥ तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी । यो ग्रहास्व कसोगर..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(७६)}} | {{pcn|(७६)}} | ||
एक्ता | एक्ता ब्राह्माणको ऋणी भइ मरे होला गती के अनी । | ||
बेचिन्छू बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥ | |||
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी । | तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी । | ||
यो | यो ब्रह्मस्व कसोगरीकन तिरूँ हा दैव! मैले भनी ॥ | ||
{{pcn|(७७)}} | {{pcn|(७७)}} | ||
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई । | चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई । | ||
भन्छिन् हे महाराज! धैर्यलिनुहोस् के पुग्छ चिंतित् भइ ॥ | भन्छिन् हे महाराज! धैर्यलिनुहोस् के पुग्छ चिंतित् भइ ॥ | ||
झूटो भै कन धर्म छोडनु कसै | झूटो भै कन धर्म छोडनु कसै हूँदैन साँचो बनी । | ||
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥ | दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥ | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
यति सुनि कन राजा | यति सुनि कन राजा हा! भनी छाती ठोके । | ||
सहन | सहन नशकि रूँदै भूमिमा फेरि लोटे ॥ | ||
गहभरि गरि आँसू स्वामिको दुःख देखी । | गहभरि गरि आँसू स्वामिको दुःख देखी । | ||
सहन न सकि रोयिन् | सहन न सकि रोयिन् हा! भनी छाति ठोकि ॥ | ||
{{pcn|(७९)}} | {{pcn|(७९)}} | ||
लडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी । | |||
दुख पनि कति दिन्छौ हा विधाता | दुख पनि कति दिन्छौ हा! विधाता! निठूरी ॥ | ||
नृपतिकन बुझाई भन्दछिन् फेरि रानी । | |||
प्रियतम! अब चिन्ता लीनु हो व्यर्थ जानी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:14, 3 May 2025
This page has been proofread
(७६)
एक्ता ब्राह्माणको ऋणी भइ मरे होला गती के अनी ।
बेचिन्छू बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
यो ब्रह्मस्व कसोगरीकन तिरूँ हा दैव! मैले भनी ॥
(७७)
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
भन्छिन् हे महाराज! धैर्यलिनुहोस् के पुग्छ चिंतित् भइ ॥
झूटो भै कन धर्म छोडनु कसै हूँदैन साँचो बनी ।
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥
(७८)
यति सुनि कन राजा हा! भनी छाती ठोके ।
सहन नशकि रूँदै भूमिमा फेरि लोटे ॥
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
सहन न सकि रोयिन् हा! भनी छाति ठोकि ॥
(७९)
लडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
दुख पनि कति दिन्छौ हा! विधाता! निठूरी ॥
नृपतिकन बुझाई भन्दछिन् फेरि रानी ।
प्रियतम! अब चिन्ता लीनु हो व्यर्थ जानी ॥