Page:Satya harihschandra katha.pdf/15: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४४)}} भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी । यस्तै बौचमहाँ वशिष्ठ गुरुले भन्टा भए यो अनी ॥ है सर्चज्ञ क्रषीभ्ररादिहरू हो वेदादीको सम्मती । संझी भन्दछु य..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी । | भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी । | ||
यस्तै | यस्तै बीचमहाँ वशिष्ठ गुरुले भन्दा भए यो अनी ॥ | ||
है | है सर्वज्ञ ऋषीश्वरादिहरू हो! वेदादीको सम्मती । | ||
संझी भन्दछु येहि निश्चय गरी सुनेर | संझी भन्दछु येहि निश्चय गरी सुनेर लेऊ यती ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
बेच्ने बाबु अबश्य | बेच्ने बाबु अबश्य हुन्न किन्ने राजा पनी यो घरी । | ||
यज्ञैमा बलि दीनलाइ किन्ने बाबू भए के गरी ॥ | |||
विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए । | विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए । | ||
येसैले श्रृति- धर्म | येसैले श्रृति-धर्म शास्त्र-विधिले बाबू ऋषि नै भए ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही | यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही ठिक्भनी । | ||
सोही बात | सोही बात गराइ पूर्ण ऋषिको सम्पूर्ण बोले अनी ॥ | ||
विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए । | विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए । | ||
निम्तालू | निम्तालू ऋषि जो थिए अरु पनी सम्पूर्ण फर्की गए ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
राजाको पनि रोग् छुट्यो खुशि भई आनन्दले | राजाको पनि रोग् छुट्यो खुशि भई आनन्दले रहे । | ||
कुमार् रोहितले सुनेर इ कुरा अत्यन्त खूशी भए ॥ | |||
आए | आए झट् घरमा ति हर्ष मनले राजा हरिश्चन्द्र फेर् । | ||
पुत्रैका शिर सूँघि मेलन अनी गर्दा भए प्रेम धेर् ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:41, 2 May 2025
(४४)
भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी ।
यस्तै बीचमहाँ वशिष्ठ गुरुले भन्दा भए यो अनी ॥
है सर्वज्ञ ऋषीश्वरादिहरू हो! वेदादीको सम्मती ।
संझी भन्दछु येहि निश्चय गरी सुनेर लेऊ यती ॥
(४५)
बेच्ने बाबु अबश्य हुन्न किन्ने राजा पनी यो घरी ।
यज्ञैमा बलि दीनलाइ किन्ने बाबू भए के गरी ॥
विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए ।
येसैले श्रृति-धर्म शास्त्र-विधिले बाबू ऋषि नै भए ॥
(४६)
यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही ठिक्भनी ।
सोही बात गराइ पूर्ण ऋषिको सम्पूर्ण बोले अनी ॥
विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए ।
निम्तालू ऋषि जो थिए अरु पनी सम्पूर्ण फर्की गए ॥
(४७)
राजाको पनि रोग् छुट्यो खुशि भई आनन्दले रहे ।
कुमार् रोहितले सुनेर इ कुरा अत्यन्त खूशी भए ॥
आए झट् घरमा ति हर्ष मनले राजा हरिश्चन्द्र फेर् ।
पुत्रैका शिर सूँघि मेलन अनी गर्दा भए प्रेम धेर् ॥