Page:Satya harihschandra katha.pdf/14: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४०)}} हा हा!कष्ट वियोग हेरनु यहाँ के दुःख यस्तो भनी । कोलाहल् त गरे तहाँ सकलले साह्रै दयालू बनी ॥ विश्वामित्र अघी सरीकन तहाँ भन्दा भए हे नृर्प । योदुष्कर्म अयोग..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
हा हा!कष्ट वियोग हेरनु यहाँ के दुःख यस्तो भनी । | हा हा! कष्ट वियोग हेरनु यहाँ के दुःख यस्तो भनी । | ||
कोलाहल् त गरे तहाँ सकलले साह्रै दयालू बनी ॥ | कोलाहल् त गरे तहाँ सकलले साह्रै दयालू बनी ॥ | ||
विश्वामित्र अघी सरीकन तहाँ भन्दा भए हे नृर्प । | विश्वामित्र अघी सरीकन तहाँ भन्दा भए हे नृर्प । | ||
योदुष्कर्म अयोग्य छोड विचरो रोयो हरे बालक ॥ | योदुष्कर्म अयोग्य छोड विचरो रोयो हरे! बालक ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
राजालाइ यती भनेर | राजालाइ यती भनेर मुनिले तेस्का नजीकै गये । | ||
येही मंत्र जपेस् भनी वरुणको एक्मंत्र शिक्षा दिये ॥ | येही मंत्र जपेस् भनी वरुणको एक्मंत्र शिक्षा दिये ॥ | ||
तेही मंत्र जप्यो तहाँ वरूणजी आए अगाडी अनि । | तेही मंत्र जप्यो तहाँ वरूणजी आए अगाडी अनि । | ||
Line 14: | Line 14: | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
छोडी देउ हुनेछ | छोडी देउ हुनेछ पूर्णमख<ref>यज्ञ</ref> यो त्योरोग जाला अबै । | ||
आज्ञा येति सुनी सकी वरुणको खुशी भए ती सबै ॥ | आज्ञा येति सुनी सकी वरुणको खुशी भए ती सबै ॥ | ||
छोडे बालकलाइ यज्ञ सकियो राजा हरिश्चन्द्रले । | छोडे बालकलाइ यज्ञ सकियो राजा हरिश्चन्द्रले । | ||
खूशी भैकन | खूशी भैकन प्रार्थना जलधिको गर्दा भए नम्रले ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
Line 23: | Line 23: | ||
हे धर्मज्ञ समाजहो! भन तिमि कस्को म छोरो भएँ ॥ | हे धर्मज्ञ समाजहो! भन तिमि कस्को म छोरो भएँ ॥ | ||
यस्तो प्रश्न सुनी सभासदहरू भन्छन् मुखामुख् गरी । | यस्तो प्रश्न सुनी सभासदहरू भन्छन् मुखामुख् गरी । | ||
बेचे | बेचे ब्राह्मणले त पुत्र नृपकै भन्थे तहाँ एक थरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:35, 2 May 2025
(४०)
हा हा! कष्ट वियोग हेरनु यहाँ के दुःख यस्तो भनी ।
कोलाहल् त गरे तहाँ सकलले साह्रै दयालू बनी ॥
विश्वामित्र अघी सरीकन तहाँ भन्दा भए हे नृर्प ।
योदुष्कर्म अयोग्य छोड विचरो रोयो हरे! बालक ॥
(४१)
राजालाइ यती भनेर मुनिले तेस्का नजीकै गये ।
येही मंत्र जपेस् भनी वरुणको एक्मंत्र शिक्षा दिये ॥
तेही मंत्र जप्यो तहाँ वरूणजी आए अगाडी अनि ।
राजालाइ भने खुशी छु बध यो पर्दैन गर्नू पनि ॥
(४२)
छोडी देउ हुनेछ पूर्णमख[1] यो त्योरोग जाला अबै ।
आज्ञा येति सुनी सकी वरुणको खुशी भए ती सबै ॥
छोडे बालकलाइ यज्ञ सकियो राजा हरिश्चन्द्रले ।
खूशी भैकन प्रार्थना जलधिको गर्दा भए नम्रले ॥
(४३)
लागे बालक भन्न हेरि सबमा बाँचे म मर्ने थिएँ ।
हे धर्मज्ञ समाजहो! भन तिमि कस्को म छोरो भएँ ॥
यस्तो प्रश्न सुनी सभासदहरू भन्छन् मुखामुख् गरी ।
बेचे ब्राह्मणले त पुत्र नृपकै भन्थे तहाँ एक थरी ॥
- ↑ यज्ञ