Jump to content

Page:Champa.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जस्तो ?" "कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्या..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जस्तो ?"
जस्तो ?"


"कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?"
"कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ
। किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक  
जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना  
लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?"


"के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे, ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।"
"के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे,
ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई  
चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै  
हो कि अङ्ग्रेज ।"


"जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?"
"जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?"
Line 13: Line 19:
"के गरेर घट्ने होला , खै ?"
"के गरेर घट्ने होला , खै ?"


"कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?"
"कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न  
 
लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।
दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।


"मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।"
"मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।"
Line 21: Line 26:
"केही पनि नगर्ने ।" ………
"केही पनि नगर्ने ।" ………


"अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?"
"अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती  
समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के  
मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?"


"पर्दैन ब्यारे । म त राम्री छैन ।"
"पर्दैन ब्यारे । म त राम्री छैन ।"


"पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !"
"पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन  
ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !"


"उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?"
"उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?"


"म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।"
"म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ?  
आजकल पो जपमाला छोडेँ ।"


"माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !"
"माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !"

Revision as of 22:38, 8 March 2025

This page has not been proofread

जस्तो ?"

"कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ न । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?"

"के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे,

ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई 

चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।"

"जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?"

"नाइँ ।"

"के विघ्न बढेकी तिमी ? म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यो ।"

"के गरेर घट्ने होला , खै ?"

"कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।

"मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।"

"केही पनि नगर्ने ।" ………

"अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् । जीवनको वसन्ती समयमा । मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?"

"पर्दैन ब्यारे । म त राम्री छैन ।"

"पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !"

"उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?"

"म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।"

"माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !"

"ए बिजुली म त तिम्रो नाम बिजुक्ती राख्छु आजदेखि हुन्छ ?"

"हवस् … इच्छा ……."