Jump to content

Page:Champa.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?” रामकान्त जाग्यो । “अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु !..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?रामकान्त जाग्यो ।
तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?" रामकान्त जाग्यो ।

“अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।”
"अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।"

यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! ………….

Line 9: Line 9:
बगैँचा रमणीय थियो ……. सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रुखहरू थिए । जाईका झांगहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोरसराधमै दशैंको पूर्वस्मरण गरिरहेका थिए ।

एक ठिटी भन्न लागेकी थिई “दशैमा ता चम्पानानीको बिहा बाबै !
एक ठिटी भन्न लागेकी थिई "दशैमा ता चम्पानानीको बिहा बाबै !"

आर्कीले उत्तर दिई, “अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?
आर्कीले उत्तर दिई, "अँ ? हो ! ………. दधैंमा बिहे गर्छ कोही ?"

तेस्रीले भनी, “त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !
तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै न खेल्ने ! बुवालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! नकच्चरीहरूहो !"

रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनीतर्फ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।

रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, “चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती
रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने, "चिनिया कदको भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालू छन् । अग्ली गोरीमाको हुन् । भेनेशियन सुन्दरी ! ……… यो ककेसियन् टाईपकी । म चाहान्छु आफू जस्ती

Revision as of 00:12, 7 March 2025

This page has not been proofread

तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?" रामकान्त जाग्यो ।

"अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आँफै खोजेर ले ।"

यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सरा जस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेश ……… तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! …….. अस्तु ! ………….

रामकान्तले कन्या हेर्न जाने निश्चय गरे …….. साथीको मोटर साइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटर साइकिल राखेर सिगरेट किने । हेर्न भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट साना साना ठिटीहरू खेल्न लागेका देखे ।