Jump to content

Page:Shakuntala.pdf/105: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥ दिन स्वदेशमा छन्‌ समुज्ज्वल । स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥ अस्त भै यता, देशमा अरू । पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥ (३५) घ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
उदय स्वर्णले खुल्छ शासन ।
उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
::दिनभरी फिँजी कीर्ति घामको ॥
 
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले
::स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
 
स्वर्ग भज्दछन्‌ ॥
 
अस्त भै यता, देशमा अरू ।
अस्त भै यता, देशमा अरू ।
पछि
::पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
 
{{pcn|(३५)}}
उदाउँछन्‌,
 
स्वर्णकीर्तिमा ॥


(३५)
घकित झौँझले राजकाजको ।
घकित झौँझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
::दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै।
अब शिकारमा जान चित्त भै।
 
::वन बिहारमा छन्‌ तयार ती ॥
वन बिहारमा छन्‌ तयार ती ॥
{{pcn|(३६)}}
 
(२६)


कनक-सूतको कोट झल्मल ।
कनक-सूतको कोट झल्मल ।
रत्नदारमा
::रत्नदारमा मन्मथोज्ज्वल ॥
मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
::अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरक्दुति ।
कनक ताज ली हीरक्दुति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
::रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
विपुल भालमा पीत चन्दन ।
 
::माल्ययुक्त छन्‌ देशनन्दन ॥
माल्ययुक्त
 
छन्‌
 
देशनन्दन ॥
 
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ॥
::सुन सिँगारको पाउपोस छ॥
 
{{pcn|(३७)}}
(३७)


रथ चढे तिनी चार अश्वको ।
रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
::टलकदार छन्‌ अश्व तेजिला ॥
 
टाप कट्किने, लोह झिल्किने ।
टाप कट्किने, लोह झिल्किने ।
 
::छाँटकाँटकामलिक यालका ॥
छाँटकाँटकामलिक
गुच्छ्दार छन्‌ नोल सैखिर ।
 
::१ घावमेख्छु 2 छ्न्‌ ; तर॥
यालका ॥
 
१ घावमेख्छु 2 छ्न्‌
 
; तर॥
 
गुच्छ्दार छन्‌
 
नोल सैखिर ।
 
पद अधीर भै ती उचाल्दछन्‌।
पद अधीर भै ती उचाल्दछन्‌।
हिन्हिनाउँदै
::हिन्हिनाउँदै मार्गखातिर ॥
मार्गखातिर ॥
{{pcn|(३८)}}
(३८)


१००
</poem>}}

Revision as of 07:41, 27 February 2025

This page has not been proofread

उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
(३५)

घकित झौँझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै।
वन बिहारमा छन्‌ तयार ती ॥
(३६)

कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरक्दुति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ॥
(३७)

रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटकामलिक यालका ॥
गुच्छ्दार छन्‌ नोल सैखिर ।
१ घावमेख्छु 2 छ्न्‌ ; तर॥
पद अधीर भै ती उचाल्दछन्‌।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)