Jump to content

Page:Shakuntala.pdf/104: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भक्त धर्मका, युक्त कर्मका । साधु मर्मका विज्ञ दुष्ट व्याघका चर्म नै झिकी । भूपति॥ रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥ (२९) बागमा म ताते राख्दछन्‌ । कुसुम का सूर्य कान्तिका 0000 रङ्ग रङ्ग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
भक्त धर्मका, युक्त कर्मका ।
भक्त धर्मका, युक्त कर्मका ।
 
::साधु मर्मका विज्ञ भूपति॥
साधु
 
मर्मका
 
विज्ञ
 
दुष्ट व्याघका चर्म नै झिकी ।
दुष्ट व्याघका चर्म नै झिकी ।
::रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
{{pcn|(२९)}}


भूपति॥
रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
(२९)
बागमा म ताते राख्दछन्‌ ।
बागमा म ताते राख्दछन्‌ ।
कुसुम
::कुसुम का फुलाउने ॥
 
का
 
सूर्य कान्तिका 0000
सूर्य कान्तिका 0000
रङ्ग
::रङ्ग रङ्गका सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
::वन बनाउँदै बहु विभागमा॥
{{pcn|(३०)}}


रङ्गका
वन
बनाउँदै
राज्यको कला
फुलाउने ॥
छाँटकाँटमा ।
सुन्दर ॥
बहु विभागमा॥
(३०)
विज्ञको सभा ग्रह जुहारले ।
विज्ञको सभा ग्रह जुहारले ।
 
::निकबाटुलो दुलो ताम्म बनी गी पूर्णसा छ॥
निकबाटुलो
ष्कलङ्कतामा
दुलो ताम्मबनीगी पूर्णसा
::नृपतिको त्यहाँ चन्द्रख्प छ॥
 
{{pcn|(३१)}}
ष्कलङ्कतामा
नृपतिको
 
त्यहाँ
 
(३१)
 
 
चन्द्रख्प
 
छ॥
 
छ॥


मधुर कान छन्‌ गानमा यिनी ।
मधुर कान छन्‌ गानमा यिनी ।
 
::ती कला सारका कसी ॥
ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई।
समरमार्गमा चातुरी लिई।
प्रीतिले लिने शान्तिको पथ ॥.
::प्रीतिले लिने शान्तिको पथ ॥.
(३२)
{{pcn|(३२)}}


सत्यपालनामा सुधीर छन्‌ ।
सत्यपालनामा सुधीर छन्‌ ।
 
::नीति राजको सत्यमा अडी ॥
नीति राजको सत्यमा अडी ॥
 
आफूले रची जाल, पर्दछन्‌ ।
आफूले रची जाल, पर्दछन्‌ ।
 
::दुष्ट माकुरा सोहि जालमा ॥
दुष्ट
{{pcn|(३३)}}
 
माकुरा
 
(३३)
 
सोहि
 
जालमा ॥


तुल्य दृष्टि दी अल्प, उच्चमा ।
तुल्य दृष्टि दी अल्प, उच्चमा ।
 
::पर्णका कुटी रश्मिले छुने॥
पर्णका
 
कुटी
 
रश्मिले
 
छुने॥
 
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
::बालुवाभरी सो छ झल्किने ॥
 
{{pcn|(३४)}}
(२४)


९९
</poem>}}

Revision as of 07:40, 27 February 2025

This page has not been proofread

भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति॥
दुष्ट व्याघका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥
(२९)

बागमा म ताते राख्दछन्‌ ।
कुसुम का फुलाउने ॥
सूर्य कान्तिका 0000
रङ्ग रङ्गका सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा॥
(३०)

विज्ञको सभा ग्रह जुहारले ।
निकबाटुलो दुलो ताम्म बनी गी पूर्णसा छ॥
ष्कलङ्कतामा ।
नृपतिको त्यहाँ चन्द्रख्प छ॥
(३१)

मधुर कान छन्‌ गानमा यिनी ।
ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई।
प्रीतिले लिने शान्तिको पथ ॥.
(३२)

सत्यपालनामा सुधीर छन्‌ ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन्‌ ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)

तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)