Jump to content

Page:Shakuntala.pdf/103: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "न्याय, तौलको झैं तुला बनी । युगल हातको तुल्य थालमा ॥ यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥ वजन नापिने रौं प्रमाणका । (२४) " तुहिनपूत भै पगिलिने त्यसै । अति दयालुता शुभ्र शैलको ॥ सलिल नागिन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
न्याय, तौलको झैं तुला बनी ।
न्याय, तौलको झैं तुला बनी ।
युगल
::युगल हातको तुल्य थालमा ॥
 
हातको
 
तुल्य थालमा ॥
 
यश
 
फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
 
वजन नापिने रौं प्रमाणका ।
वजन नापिने रौं प्रमाणका ।
::यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
{{pcn|(२४)}}


(२४)
"
तुहिनपूत भै पगिलिने त्यसै ।
तुहिनपूत भै पगिलिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
::अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि ।
सलिल नागिनी भै झरेसरि । "
 
::तरल रौप्य झैं भर्दयी तल ॥
"
 
तरल रौप्य झैं भर्दयी तल ॥
 
पार्न क्षेत्रका वक्ष नै हरा।
पार्न क्षेत्रका वक्ष नै हरा।
विमल भावले अम्धिमा पुगी ॥
::विमल भावले अम्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
स्वर्गमा चढी फेरि वर्लिन ।
 
{{pcn|(२५)}}
-
 
(२५)


नित हरा यिनी छन्‌ महीरुह ।
नित हरा यिनी छन्‌ महीरुह ।
कर हजार छन्‌ दानविस्तृत ॥
::कर हजार छन्‌ दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
अमृतता फली प्यास मेटिने ।
खबर
::खबर ल्याउँथे देवदूतले ॥
ल्याउँथे
देवदूतले ॥
 
मलयसम्मका वायु चाखका ।
मलयसम्मका वायु चाखका ।
सुरभि
::सुरभि कीर्तिको गन्ध पाउँथे ॥
 
{{pcn|(२६)}}
कीर्तिको
 
गन्ध
 
पाउँथे ॥
 
()


जति दुह्यो उती कामधेनु झैं ।
जति दुह्यो उती कामधेनु झैं ।
सद्गुणी
::सद्गुणी त्यहीँ पाउँथे सुधा ॥
 
त्यहीँ
 
पाउँथे
 
सुधा ॥
 
'शस्य चाहिने काम्धेनुमा ।
'शस्य चाहिने काम्धेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
::भक्ति चाहिने खालि भै यता ॥
{{pcn|(२७)}}


(२७)
नीलछत्रका ग्रह जुहार झैँ।
नीलछत्रका ग्रह जुहार झैँ।
राज्य
::राज्य पाउँदा चन्द्रशीतल ॥
 
पाउँदा
 
चन्द्रशीतल ॥
 
सन प्रजा थिए चम्चमाउँदा ।
सन प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले
::सुखप्रकाशले उत्तरोत्तर ॥
 
{{pcn|(२८)}}
उत्तरोत्तर ॥
 
(२८)


द्‌
</poem>}}

Revision as of 07:38, 27 February 2025

This page has not been proofread

न्याय, तौलको झैं तुला बनी ।
युगल हातको तुल्य थालमा ॥
वजन नापिने रौं प्रमाणका ।
यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥
(२४)

तुहिनपूत भै पगिलिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि । "
तरल रौप्य झैं भर्दयी तल ॥
पार्न क्षेत्रका वक्ष नै हरा।
विमल भावले अम्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
(२५)

नित हरा यिनी छन्‌ महीरुह ।
कर हजार छन्‌ दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
खबर ल्याउँथे देवदूतले ॥
मलयसम्मका वायु चाखका ।
सुरभि कीर्तिको गन्ध पाउँथे ॥
(२६)

जति दुह्यो उती कामधेनु झैं ।
सद्गुणी त्यहीँ पाउँथे सुधा ॥
'शस्य चाहिने काम्धेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
(२७)

नीलछत्रका ग्रह जुहार झैँ।
राज्य पाउँदा चन्द्रशीतल ॥
सन प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले उत्तरोत्तर ॥
(२८)