Jump to content

Page:Laxmi nibandhasangraha.pdf/147: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा
म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा
आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल
आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल
थाहा थिएन कि बैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार
थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार
सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक
सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक
चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी
चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी
Line 9: Line 9:
वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको
वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको
अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको
अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको
निस्सारताको काल्पनिक अनुभव पाउँदछन्‌ र आफूलाई बुबिमान्‌ ठान्दछन्‌ ।
निस्सारताको काल्पनिक अनुभव पाउँदछन्‌ र आफूलाई बुद्धिमान्‌ ठान्दछन्‌ ।
तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन्‌ । सच्चा भनेकोत्यो
तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन्‌ । सच्चा वैरागी भनेको त्यो
हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग,
हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग,
वियोगहरूको तिक्तता अनुभव गर्ने सह्ृदयता राखेर नित्यको इशारा
वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा
पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ- त्यस्तो तीव्र चैतन्यले, जसलाई
पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई
फेरि विषयको टुनाले बहकाउन सक्तैन ।
फेरि विषयको टुनाले बहकाउन सक्तैन ।


शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो ।
शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो ।
हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा
हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा
बिषयउपर घुणार पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा
विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा
संसार त्याग गर्दारहेछन्‌ । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो
संसार त्याग गर्दारहेछन्‌ । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो
हन मने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले
हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले
उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप
वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप
झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं,
झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं,
तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न
तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न

Latest revision as of 12:30, 26 February 2025

This page has been proofread

वैराग्य

म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको निस्सारताको काल्पनिक अनुभव पाउँदछन्‌ र आफूलाई बुद्धिमान्‌ ठान्दछन्‌ । तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन्‌ । सच्चा वैरागी भनेको त्यो हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई फेरि विषयको टुनाले बहकाउन सक्तैन ।

शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा संसार त्याग गर्दारहेछन्‌ । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न संभव रहेछ ।

जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला