Page:Laxmi nibandhasangraha.pdf/213: Difference between revisions
→Not proofread: Created page with "तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका रेख..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको | तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको | ||
स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल | स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल | ||
पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका | पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका | ||
रेखा लेखिएका छन् । तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ, | रेखा लेखिएका छन् । तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ, | ||
असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होश | असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होश | ||
माग । | माग । | ||
Line 14: | Line 11: | ||
सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । | सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । | ||
हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरूलाई | हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरूलाई | ||
असत्यद्वारा अहिले गर्छ भन्नेचाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख | असत्यद्वारा अहिले गर्छ भन्नेचाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख | ||
दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ? | दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ? | ||
आत्मालाई के मारौला ? के अँधेरोमा सधैँ राखौला ? ह्वैन, नहिंड | आत्मालाई के मारौला ? के अँधेरोमा सधैँ राखौला ? ह्वैन, नहिंड | ||
असत्यको गाँजामा। चाँडै नै सत्यतिर फर्किहाल ! | असत्यको गाँजामा। चाँडै नै सत्यतिर फर्किहाल ! | ||
तिमीहरूलाई दुःखको विलास | तिमीहरूलाई दुःखको विलास छ। ज्वलन चाहन्छौ । केका निमित्त | ||
यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर | यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर | ||
तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, | तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, | ||
तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज | तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज | ||
सुन्दैमा तिमीहरू च्याँड्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, | सुन्दैमा तिमीहरू च्याँड्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, | ||
तर सत्यको जिभ्राले स्वाद लेक, मोल उल्टिन्छ । | तर सत्यको जिभ्राले स्वाद लेक, मोल उल्टिन्छ । | ||
Line 35: | Line 26: | ||
भित्र केही भावना नछिपाक जो तिमी छद्यवेशमा प्रहार गर्न | भित्र केही भावना नछिपाक जो तिमी छद्यवेशमा प्रहार गर्न | ||
चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ। तिमी नजल, | चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ। तिमी नजल, | ||
सत्यमा ठण्डा होक, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी- | सत्यमा ठण्डा होक, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी- | ||
पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको | पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको | ||
आत्मसम्मान पनि होइन । | आत्मसम्मान पनि होइन । | ||
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? | सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? | ||
अनन्त अँधैरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । | अनन्त अँधैरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । | ||
नदेखिने तरबारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, | नदेखिने तरबारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, | ||
आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु | आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु | ||
परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिँदैन, मर्दैन, नास्तिक | परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिँदैन, मर्दैन, नास्तिक | ||
Revision as of 21:33, 16 February 2025
तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका रेखा लेखिएका छन् । तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होश माग ।
म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रूपमा चित्रण गर्दछु- जसका नसाहरू उल्टिएका छन्, हड्डीहरू बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।
सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरूलाई असत्यद्वारा अहिले गर्छ भन्नेचाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैँ राखौला ? ह्वैन, नहिंड असत्यको गाँजामा। चाँडै नै सत्यतिर फर्किहाल !
तिमीहरूलाई दुःखको विलास छ। ज्वलन चाहन्छौ । केका निमित्त यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज सुन्दैमा तिमीहरू च्याँड्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, तर सत्यको जिभ्राले स्वाद लेक, मोल उल्टिन्छ ।
भित्र केही भावना नछिपाक जो तिमी छद्यवेशमा प्रहार गर्न चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ। तिमी नजल, सत्यमा ठण्डा होक, दोमुखे जीवन आफै हार खाएर सेलाउँछ । उल्टी- पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? अनन्त अँधैरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । नदेखिने तरबारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिँदैन, मर्दैन, नास्तिक