Page:Laxmi nibandhasangraha.pdf/207: Difference between revisions
→Not proofread: Created page with "ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न | ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न | ||
सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना | सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना | ||
संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो- यो | संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो- यो | ||
विशालको दुना, जो त्यसको थ्कदो पातले चरीजिभ्रोबाट ध्वनि भएर | विशालको दुना, जो त्यसको थ्कदो पातले चरीजिभ्रोबाट ध्वनि भएर | ||
निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो | निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो | ||
हुन्थें बरु ! केही मिहीनाउन त पाउँथे ! यो विवेक बहसपूर्ण वस्तुभेदी | हुन्थें बरु ! केही मिहीनाउन त पाउँथे ! यो विवेक बहसपूर्ण वस्तुभेदी | ||
बोलीभन्दा मलाई त्यो मीठो लाग्यो ! मानौं त्यहाँ पहाडहरू जम्मै मिलेर | बोलीभन्दा मलाई त्यो मीठो लाग्यो ! मानौं त्यहाँ पहाडहरू जम्मै मिलेर | ||
मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ | मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ | ||
थियो, त्यो बोल्थी त्यस आत्मप्रकाशनको ऐडीले- जो सिर्जनाको आनन्दमा | थियो, त्यो बोल्थी त्यस आत्मप्रकाशनको ऐडीले- जो सिर्जनाको आनन्दमा | ||
उद्तछ । | उद्तछ । | ||
मलाई कहिले-कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो | मलाई कहिले-कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो | ||
र फूलको पूर्णता चरा हो ! फूलहरू बोल्न खोज्दछन् तर शब्द निक्लंदैन; | र फूलको पूर्णता चरा हो ! फूलहरू बोल्न खोज्दछन् तर शब्द निक्लंदैन; | ||
म सूचनाबाट तिनको भाषा टिप्तछ्गु । तर चराहरूमा रङ पनि हुन्छ, | म सूचनाबाट तिनको भाषा टिप्तछ्गु । तर चराहरूमा रङ पनि हुन्छ, | ||
कोमलता पनि; त्यसउपर तिनीहरू स्पष्ट बोल्दछन् । हृदयको उद्गार | कोमलता पनि; त्यसउपर तिनीहरू स्पष्ट बोल्दछन् । हृदयको उद्गार | ||
गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको केन्द्रबाट | गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको केन्द्रबाट | ||
माधुर्य लिएर कूर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्यरञ्जित | माधुर्य लिएर कूर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्यरञ्जित | ||
अनुभूति" सुरिलो बनेर भाबुक केन्द्रबाट उद्गारित हुन्छ- वेभाषाको | अनुभूति" सुरिलो बनेर भाबुक केन्द्रबाट उद्गारित हुन्छ- वेभाषाको | ||
दुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर | दुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर | ||
एक जीवनको जीवन-आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न | एक जीवनको जीवन-आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न | ||
चाहन्छ । मलाई यस्तो-यस्तो लाग्दछ कि जीवन भनेको विशालको | चाहन्छ । मलाई यस्तो-यस्तो लाग्दछ कि जीवन भनेको विशालको | ||
आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरूपको केन्द्रीभूत चैतन्य | आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरूपको केन्द्रीभूत चैतन्य | ||
हो । यसैकारण दृश्यजगत् उसको ध्वनिमा कुर्लेर आउँछ; मेरो जीवन | हो । यसैकारण दृश्यजगत् उसको ध्वनिमा कुर्लेर आउँछ; मेरो जीवन | ||
सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरू | सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरू | ||
खोज्न कान थापेर अघि सर्दछ । | |||
मत्यस्तै सानो कुञ्जमा बास गर्दथे, मेरो हरियो रानीवन रमाइलो | |||
थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई | थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई | ||
तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन- | तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन- | ||
दिनका सुनौला रहस्यहरू सोध्न जान्थी । त्यही कलकले जलले मेरो | दिनका सुनौला रहस्यहरू सोध्न जान्थी । त्यही कलकले जलले मेरो | ||
आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी । तिनै पहाडहरूको | आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी । तिनै पहाडहरूको | ||
मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली | मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली | ||
मट्टीबाट बनेको सानी मूर्तिले त्यही नेपालानुरागी भावुक हृदय लिएर | मट्टीबाट बनेको सानी मूर्तिले त्यही नेपालानुरागी भावुक हृदय लिएर | ||
Revision as of 21:28, 16 February 2025
ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हुँदैनथ्यो- यो विशालको दुना, जो त्यसको थ्कदो पातले चरीजिभ्रोबाट ध्वनि भएर निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो हुन्थें बरु ! केही मिहीनाउन त पाउँथे ! यो विवेक बहसपूर्ण वस्तुभेदी बोलीभन्दा मलाई त्यो मीठो लाग्यो ! मानौं त्यहाँ पहाडहरू जम्मै मिलेर मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ थियो, त्यो बोल्थी त्यस आत्मप्रकाशनको ऐडीले- जो सिर्जनाको आनन्दमा उद्तछ ।
मलाई कहिले-कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो र फूलको पूर्णता चरा हो ! फूलहरू बोल्न खोज्दछन् तर शब्द निक्लंदैन; म सूचनाबाट तिनको भाषा टिप्तछ्गु । तर चराहरूमा रङ पनि हुन्छ, कोमलता पनि; त्यसउपर तिनीहरू स्पष्ट बोल्दछन् । हृदयको उद्गार गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको केन्द्रबाट माधुर्य लिएर कूर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्यरञ्जित अनुभूति" सुरिलो बनेर भाबुक केन्द्रबाट उद्गारित हुन्छ- वेभाषाको दुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर एक जीवनको जीवन-आस्वादनको कृतज्ञता प्रकाशक मधुरध्वनि सुन्न चाहन्छ । मलाई यस्तो-यस्तो लाग्दछ कि जीवन भनेको विशालको आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरूपको केन्द्रीभूत चैतन्य हो । यसैकारण दृश्यजगत् उसको ध्वनिमा कुर्लेर आउँछ; मेरो जीवन सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरू खोज्न कान थापेर अघि सर्दछ ।
मत्यस्तै सानो कुञ्जमा बास गर्दथे, मेरो हरियो रानीवन रमाइलो थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन- दिनका सुनौला रहस्यहरू सोध्न जान्थी । त्यही कलकले जलले मेरो आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी । तिनै पहाडहरूको मोहनीले मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मूर्तिले त्यही नेपालानुरागी भावुक हृदय लिएर