Page:Laxmi nibandhasangraha.pdf/206: Difference between revisions
→Not proofread: Created page with "एउटी चरीको चिरीबिरी म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एउटी चरीको चिरीबिरी | {{Right|{{x-larger|'''एउटी चरीको चिरीबिरी'''}}}} | ||
म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको | म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको | ||
स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! | स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! | ||
Line 9: | Line 9: | ||
हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा | हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा | ||
लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । | लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । | ||
नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी | नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी | ||
निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुभ्न थालें- जल किन | निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुभ्न थालें- जल किन | ||
कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द | कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द | ||
अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ । | अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ । | ||
दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका | दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका छन्- | ||
कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रूखमा | |||
एउटा चरा मीठोसँग बोल्दछ । | एउटा चरा मीठोसँग बोल्दछ । | ||
संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार | संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार | ||
फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा | फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा | ||
मानेदार सीमा नाघ्न सक्तैनन्; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन | मानेदार सीमा नाघ्न सक्तैनन्; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन | ||
होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक | होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक | ||
केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । | केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । | ||
हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि | हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि | ||
पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्; | पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्; | ||
बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको | बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको | ||
पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको | पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको | ||
शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो | शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो | ||
Revision as of 21:28, 16 February 2025
एउटी चरीको चिरीबिरी
म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो !
भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड्नु त्यस बेलाको तयारी हो जुन बेला हामी ठाउँ रोजेर थकाइ मार्दछौं । कामका निमित्त इनाम जत्तिको मीठो हुन्छ, हिंडाइपछिको आराम उत्तिकै आनन्ददायी हुन्छ । त्यहाँ ढुङ्गामा बस्नु मलाई कामको दिनपछिको आरामी डस्नामा लेट्नु थियो, जहाँ विपना हावा हुँदै जान्छ र सपना खँदिलो हुँदै जान्छ । नखलिस्तानको मोहनी त्यहाँ बुझिन्थ्यो । त्यहाँ गाइनेको गीतबाट मोहनी निक्लेर हावामा घुस्तथ्यो । त्यहाँ मैले बुभ्न थालें- जल किन कलकलाउँछ ? किन पृथ्वी हरियो हुन्छ ? र मैले त्यहाँ त्यो आनन्द अनुभव गर्न लागेँ- जसलाई भाषा हुँदो रहेनछ ।
दृश्यमा केही विशेषता छैन । वरिपरि पहाडहरू उठेका छन्- कतै हरिया, कतै साङ्ग्रा, कतै बाक्ला वनले ढाकिएका । मनेरको रूखमा एउटा चरा मीठोसँग बोल्दछ ।
संसारमा अरू चीज त्यत्तिको मीठो बोल्दैनन्, जत्तिको त्यो भुवादार फुरफुरिलो चीज बोल्दछ, जसलाई हामी चरा भन्दछौँ । बुझिने भाषा मानेदार सीमा नाघ्न सक्तैनन्; नअर्थिने शब्दहरूको माधुर्य प्रकाशन होइनसक्नासाध भावको देशबाट निक्लन्छ । नुभ्नेलाई आखिरमा निरर्थक केही छैन । यो दुनियाँमा ईश्वरको जादूगरी मतलब नलिई बोल्दैन । हामी सधैँ ईश्वरसँग हिंडेका हुँदैनौं । बराबर हृदयले दिएको ध्वनि पाउँछ र फुल्दछ, भित्र अर्थ जस्ता तर आग्रहर्य सूचनाहरू आउँछन्; बुझिएला-बुझिएला भनेजस्तो लाग्दछ तर बुभ्नाको र बुझाउनाको पार भाव बन्दछन्, सूचना बन्दछन्, बिलाउँछन् । जब मैले त्यस चराको शब्द सुनें मैले बुझें- चराहरूलाई किन भाषा दिइएको थियो । मेरो