Page:Laxmi nibandhasangraha.pdf/205: Difference between revisions
→Not proofread: Created page with "'पुतलीकट हुन्छन्; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास ॥ एक-एक चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
'पुतलीकट हुन्छन्; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा | 'पुतलीकट हुन्छन्; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा | ||
हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास | हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास ॥ एक-एक | ||
॥ एक-एक | |||
जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनिजुँा देख्ने मानिसको | जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनिजुँा देख्ने मानिसको | ||
चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेरो | |||
मनोबैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् । | |||
जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरू अवश्य | जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरू अवश्य | ||
छन् । म जब स्कूलमा थिएँ- तब मलाई अरूको उत्तिको डर लाग्दैनथ्यो | छन् । म जब स्कूलमा थिएँ- तब मलाई अरूको उत्तिको डर लाग्दैनथ्यो | ||
जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्टार डरलाग्दा | जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्टार डरलाग्दा | ||
थिए । जब उनी जुँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको | थिए । जब उनी जुँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको | ||
मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, | मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, | ||
भयङ्घर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र | भयङ्घर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र | ||
स्वरूपमा त्यो भयङ्गरता, त्यो अदब राख्न सब्ने त्रासोत्पादक तेज देखिन्थ्यो | स्वरूपमा त्यो भयङ्गरता, त्यो अदब राख्न सब्ने त्रासोत्पादक तेज देखिन्थ्यो | ||
जो लडकाको मनमा सहजसँग प्रभाव गर्दछ । लडकाहरू भन्दये- जब | जो लडकाको मनमा सहजसँग प्रभाव गर्दछ । लडकाहरू भन्दये- जब | ||
उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ | उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ | ||
Line 26: | Line 17: | ||
क्लासै बहलाउँथे, तर जव उनी बायाँ हातले जुँघा मुसार्थे तब यात | क्लासै बहलाउँथे, तर जव उनी बायाँ हातले जुँघा मुसार्थे तब यात | ||
दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो | दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो | ||
प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको | प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको | ||
मैले सपना देखें- माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरूप पनि | मैले सपना देखें- माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरूप पनि | ||
थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्राबीचमा अलिकति फाटेर | थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्राबीचमा अलिकति फाटेर | ||
कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको | कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको | ||
प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख | प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख | ||
हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा | हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा | ||
हाले र म माष्टरको वृत्तिमा लागेँ । | हाले र म माष्टरको वृत्तिमा लागेँ । | ||
{{nop}} | |||
Revision as of 21:27, 16 February 2025
'पुतलीकट हुन्छन्; यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास ॥ एक-एक जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनिजुँा देख्ने मानिसको चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेरो मनोबैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।
जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरू अवश्य छन् । म जब स्कूलमा थिएँ- तब मलाई अरूको उत्तिको डर लाग्दैनथ्यो जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्टार डरलाग्दा थिए । जब उनी जुँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, भयङ्घर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरूपमा त्यो भयङ्गरता, त्यो अदब राख्न सब्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लडकाको मनमा सहजसँग प्रभाव गर्दछ । लडकाहरू भन्दये- जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा-मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जव उनी बायाँ हातले जुँघा मुसार्थे तब यात दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको मैले सपना देखें- माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरूप पनि थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्राबीचमा अलिकति फाटेर कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा हाले र म माष्टरको वृत्तिमा लागेँ ।