Page:Laxmi nibandhasangraha.pdf/196: Difference between revisions
→Not proofread: Created page with "त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै ग..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा | त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा | ||
गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म | गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म | ||
खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी | खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी | ||
आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर, | आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर, | ||
पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको | पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको | ||
पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी | पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी | ||
प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको | प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको | ||
कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक | कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक | ||
मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ। | मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ। | ||
बाबुआमाहरू झन् भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले | बाबुआमाहरू झन् भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले | ||
-मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य | -मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य | ||
क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन् र बडो बेहोशीसँग । आफ्नो | क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन् र बडो बेहोशीसँग । आफ्नो | ||
दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन् । | दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन् । | ||
पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन | पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन | ||
बाटोमा लगाउन चाहन्छन् । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि | बाटोमा लगाउन चाहन्छन् । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि | ||
जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ । | जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ । | ||
चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ | चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ | ||
साटेर एउटा छिंडीमा जूवा खेल्न बसून् र चुड्किला गफहरू गरून् । | साटेर एउटा छिंडीमा जूवा खेल्न बसून् र चुड्किला गफहरू गरून् । | ||
कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्, भाग्यको लहडी | कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्, भाग्यको लहडी | ||
खेलउपर अध्ययनका नजर लगाञन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको | खेलउपर अध्ययनका नजर लगाञन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको | ||
उपर समालोचना गर्दै आकन् । यो पनि एक किसिमको मजा हुन्छ । | उपर समालोचना गर्दै आकन् । यो पनि एक किसिमको मजा हुन्छ । | ||
पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो | पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो | ||
बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा | बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा | ||
आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई | आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई | ||
साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू | साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू | ||
तेस्रो तत्त्बमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर | तेस्रो तत्त्बमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर | ||
आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा | आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा | ||
खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस | खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस | ||
आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई | आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई | ||
सेता मौरीर पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका | |||
सेता | |||
पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको | पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको | ||
Revision as of 21:20, 16 February 2025
त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ! डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिकता तीव्र कल्पनावालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कृहिरहने जीवन होइन । सडलपडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाउ भन्ने प्रवृत्ति प्रशसनीय नै छ।
बाबुआमाहरू झन् भयङ्कर जूवा खेलिरहेकै थिए । परमेश्वरले -मनुष्य-जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरू उनीहरू हरहमेशा फ्याँकिरहेछन् र बडो बेहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरूलाई याद छैन । उनीहरू जथाभावी थापिदिन्छन् । पुत्ररूषी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन् । भीरुता आफै दण्ड पाउँछ, बागी बुद्धि जीवन खोज्दछ र टट्टाउँदा अक्षरहरूलाई छाडेर खतराको क्षेत्रमा दगुर्दछ ।
चार-पाँच जना ग्य्राजुएटहरू या पण्डितहरू एक-एक रुपियाँ साटेर एउटा छिंडीमा जूवा खेल्न बसून् र चुड्किला गफहरू गरून् । कौडीको उलटपुलटउपर राम्रा-राम्रा श्लोकहरू निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाञन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आकन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौडचालले जूवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी-पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जूवा खेलेको छ, जूवा खराब हो, जवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म-विरोधजस्तो देखिन्छ तर सबै विरोधहरू तेस्रो तत्त्बमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नुहुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरू सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सम्नुमा तारीफ थियो, वहाँ रुपियाँलाई सेता मौरीर पैसालाई राता मौरी भन्नुहुन्थ्यो; उहाँका नजरमा तिनीहरूका पखेटा थिए र उड्दघे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको