Page:Laxmi nibandhasangraha.pdf/183: Difference between revisions
→Not proofread: Created page with "लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान् ठहरिन्छ । हामी अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने | लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने | ||
अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान् ठहरिन्छ । हामी | अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान् ठहरिन्छ । हामी | ||
अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावहरू हामीबाट निक्लँदैनन् । | अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावहरू हामीबाट निक्लँदैनन् । | ||
हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । | हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । | ||
सङ्ीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको | सङ्ीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको | ||
क्रम छ । हामीलाई के चाहिएकोछ त्यो बुभ्ने थोरै छन् ।प्रवृनिहरूको | |||
क्रम छ । हामीलाई के | |||
संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले | संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले | ||
गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरू मूर्ख बनाउने प्रमाणलाई | गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरू मूर्ख बनाउने प्रमाणलाई | ||
शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता, | शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता, | ||
शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरू र असत्यको हरएक किसिमका तत्त्वकला | शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरू र असत्यको हरएक किसिमका तत्त्वकला | ||
अक्षरहरूद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, | अक्षरहरूद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, | ||
हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे | हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे | ||
सुगाझैँं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा | सुगाझैँं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा | ||
फुर्फुरिन्छ। | फुर्फुरिन्छ। | ||
हामी कति समय बरबाद गरिरहेछौँ यत्तिका निमित्त ! जति मैले | हामी कति समय बरबाद गरिरहेछौँ यत्तिका निमित्त ! जति मैले | ||
वी०ए० सम्म पढेँ त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई | वी०ए० सम्म पढेँ त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई | ||
कथा सुनाएर तिनीहरूसँग कुरा गर्ने एउटा बालकनिकेतन बनाए म | कथा सुनाएर तिनीहरूसँग कुरा गर्ने एउटा बालकनिकेतन बनाए म | ||
सजिलैसँग बालबालिकाहरूका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थेँ । | |||
सजिलैसँग बालबालिकाहरूका | |||
मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थेँ । | |||
मानिस अझ अर्घंशिक्षित छँदै छ र न्यूनसवर्द्धित । मलाई खेद लाग्दछ कि | मानिस अझ अर्घंशिक्षित छँदै छ र न्यूनसवर्द्धित । मलाई खेद लाग्दछ कि | ||
यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकेँ र मेरो जीवन | यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकेँ र मेरो जीवन | ||
सालाखाला पच्चीस होला । तर के हात लाग्थ्यो : कागजको खोस्टो, | सालाखाला पच्चीस होला । तर के हात लाग्थ्यो : कागजको खोस्टो, | ||
जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । | जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । | ||
मैले त्यस कक्षासम्म राम्ररी न पढे न आइपुगे । जाँचको एँडीमा नम्बरका | मैले त्यस कक्षासम्म राम्ररी न पढे न आइपुगे । जाँचको एँडीमा नम्बरका | ||
निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो | निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो | ||
हृदय छुनै सकेन, नत्र मलाई आजकल | हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो | ||
किताप पढ्नेदेखिन् किन यत्रो | |||
आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध वर्षको बोध चिच्याहट पाई पढ्दै | आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध वर्षको बोध चिच्याहट पाई पढ्दै | ||
नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले | नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले | ||
हामी बी०ए० एम०ए० हुनासाथ किताब पन्साउँछौं । मुख्य काम छ | हामी बी०ए० एम०ए० हुनासाथ किताब पन्साउँछौं । मुख्य काम छ | ||
रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो करा पढाउन शरम लाग्दैन | रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो करा पढाउन शरम लाग्दैन | ||
जो म आफैँ जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन | जो म आफैँ जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन | ||
चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरू | चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरू | ||
Revision as of 21:09, 16 February 2025
लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान् ठहरिन्छ । हामी अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावहरू हामीबाट निक्लँदैनन् । हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । सङ्ीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको क्रम छ । हामीलाई के चाहिएकोछ त्यो बुभ्ने थोरै छन् ।प्रवृनिहरूको संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरू मूर्ख बनाउने प्रमाणलाई शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता, शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरू र असत्यको हरएक किसिमका तत्त्वकला अक्षरहरूद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे सुगाझैँं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा फुर्फुरिन्छ।
हामी कति समय बरबाद गरिरहेछौँ यत्तिका निमित्त ! जति मैले वी०ए० सम्म पढेँ त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई कथा सुनाएर तिनीहरूसँग कुरा गर्ने एउटा बालकनिकेतन बनाए म सजिलैसँग बालबालिकाहरूका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थेँ । मानिस अझ अर्घंशिक्षित छँदै छ र न्यूनसवर्द्धित । मलाई खेद लाग्दछ कि यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकेँ र मेरो जीवन सालाखाला पच्चीस होला । तर के हात लाग्थ्यो : कागजको खोस्टो, जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । मैले त्यस कक्षासम्म राम्ररी न पढे न आइपुगे । जाँचको एँडीमा नम्बरका निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध वर्षको बोध चिच्याहट पाई पढ्दै नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले हामी बी०ए० एम०ए० हुनासाथ किताब पन्साउँछौं । मुख्य काम छ रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो करा पढाउन शरम लाग्दैन जो म आफैँ जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरू