Page:Laxmi nibandhasangraha.pdf/181: Difference between revisions
→Not proofread: Created page with "शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्ग्रो गराओस्, तर हटसिद्धान्ती नबनोस् र चारौंतर्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
साङ्ग्रो गराओस्, तर हटसिद्धान्ती नबनोस् र चारौंतर्फ देखाओस् । | साङ्ग्रो गराओस्, तर हटसिद्धान्ती नबनोस् र चारौंतर्फ देखाओस् । | ||
अकाट्य अनन्त नियमहरूको होश दिलाओस् तर संकुचित बन्धनले | अकाट्य अनन्त नियमहरूको होश दिलाओस् तर संकुचित बन्धनले | ||
नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका | नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका | ||
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास | क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास | ||
गरोस् र अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस् । | गरोस् र अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस् । | ||
पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ | पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ | ||
खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस् । | खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस् । | ||
पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई | पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई | ||
वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर | वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर | ||
भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा | भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा | ||
अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो, | अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो, | ||
दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्, दुई चौको आठै | दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्, दुई चौको आठै | ||
हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस् न । अनि पो मज्जा !” | हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस् न । अनि पो मज्जा !” | ||
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । क | एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । क | ||
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न “दुई चौका दश, दुई पञ्चे दुई | बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न “दुई चौका दश, दुई पञ्चे दुई | ||
सय” होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल | सय” होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल | ||
होस्, अर्को खोला । अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन् ! | होस्, अर्को खोला । अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन् ! | ||
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । | त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । | ||
अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा | अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा | ||
जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! | जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! | ||
त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन् या हातमा | त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन् या हातमा | ||
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ | एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ | ||
जडाउर ज्ञानहरू जिल्ददार छन् । “मास्टरजीको चश्माले हेर्नको के | |||
चासो !” यस्ताका विरोधी क्रिया अचेत र सचेत दुवै तवरले चलिरहेको | चासो !” यस्ताका विरोधी क्रिया अचेत र सचेत दुवै तवरले चलिरहेको | ||
वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! | वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! | ||
जीवनको कृतकृती अरू दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु | |||
जीवनको कृतकृती अरू दिशामा छ | छ। अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका | ||
! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु | |||
अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका | |||
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! | रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! | ||
मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा | मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा | ||
Revision as of 21:09, 16 February 2025
शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्ग्रो गराओस्, तर हटसिद्धान्ती नबनोस् र चारौंतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरूको होश दिलाओस् तर संकुचित बन्धनले नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस् ।
पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो, दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्, दुई चौको आठै हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस् न । अनि पो मज्जा !” एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । क बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न “दुई चौका दश, दुई पञ्चे दुई सय” होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल होस्, अर्को खोला । अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन् ! त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन् या हातमा एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ जडाउर ज्ञानहरू जिल्ददार छन् । “मास्टरजीको चश्माले हेर्नको के चासो !” यस्ताका विरोधी क्रिया अचेत र सचेत दुवै तवरले चलिरहेको वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! जीवनको कृतकृती अरू दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु छ। अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा