Page:Laxmi nibandhasangraha.pdf/173: Difference between revisions
→Not proofread: Created page with "भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख[ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन् । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अध..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख[ख्य ध्येय | भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय | ||
हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू | हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर | ||
हराएर | |||
जान्छन् । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र | जान्छन् । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र | ||
नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्, मलाई विश्वास लाग्छ, | नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्, मलाई विश्वास लाग्छ, | ||
जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । | जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । | ||
जीवहरूले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? | जीवहरूले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? | ||
Line 10: | Line 8: | ||
तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव- | तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव- | ||
मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन | मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन | ||
होइन । विलयको हँसिलो | होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन् | ||
ही | र मिथ्याबाट आउँछन्, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन् । | ||
र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन् | |||
तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन् । | |||
वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो । | वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो । | ||
लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन् । म मान्छे अरू | लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन् । म मान्छे अरू | ||
मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त | मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त | ||
समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, | समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, | ||
नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ । | नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ । | ||
तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा | तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा | ||
क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास | क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास | ||
फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास | फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास | ||
खिचिएला र तिमीमा आत्मग्लानि होला । | खिचिएला र तिमीमा आत्मग्लानि होला । | ||
{{nop}} | |||
Revision as of 21:01, 16 February 2025
भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन् । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरूले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरू हराउँछन्, मृगहरू बढ्दछन् ।
तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ । मानव- मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन् र मिथ्याबाट आउँछन्, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन् । वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।
लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन् । म मान्छे अरू मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।
तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।