Jump to content

Page:Laxmi nibandhasangraha.pdf/140: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट
बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट
दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक
दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक
पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प्राकृत तबरले
पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प्राकृत तबरले
शिर झुकाउँछ । क संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर
शिर झुकाउँछ । क संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर
मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, क मट्टीतेलको
मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, क मट्टीतेलको
बत्ती बाल्छ। म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको
बत्ती बाल्छ। म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको
विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, क गङ्गा छ,जहाँ सब
विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, क गङ्गा छ,जहाँ सब
नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै
नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै
छरिन्छु र शून्य राखेर बिलाउँछु !
छरिन्छु र शून्य राखेर बिलाउँछु !


मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्‌; यी
मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्‌; यी
माटाका कान हन्‌ । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो
माटाका कान हन्‌ । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो
हो । मलाई तेरा रचना रही बोक्रा हन्‌ भने रिस उठ्छ, म जुँघामा ताउ
हो । मलाई तेरा रचना रही बोक्रा हन्‌ भने रिस उठ्छ, म जुँघामा ताउ
लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैँचाखैँचीको
लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैँचाखैँचीको
झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा
झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा
ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ ।
ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ ।
मलाई दाढी बडे गिज्याउँछन्‌ भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा'
मलाई दाढी बडे गिज्याउँछन्‌ भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा'
गर्लान्‌ भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर
गर्लान्‌ भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर
संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच्‌ बच्चा'
संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच्‌ बच्चा'
भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन
भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन
सक्तिनँ, तीन करोड तेत्तीस लाख कराले मेरा नसा-नसामा जञ्जीर
सक्तिनँ, तीन करोड तेत्तीस लाख कराले मेरा नसा-नसामा जञ्जीर
लगाइरहेछन्‌ । म 'आगो खान दे
लगाइरहेछन्‌ । म 'आगो खान दे ! आगो खान देक !' भनेर परमेश्वरलाई
 
! आगो खान देक !' भनेर परमेश्वरलाई
 
रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन
रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन
जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि
जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि
पयरका औंलासम्म कम्पर थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा
गर्न जान्दिनँ, अस्तु ।


पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा
गर्न जान्दिनँ, अस्तु ।
त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक
त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक
मुठी माग्नभआाउँछ-किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन !
मुठी माग्नभआाउँछ-किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन !
उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो
उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो
आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई मित्तै
आत्मालाई सामल दिन विश्वासर श्रद्धाको गेरुमा, मैले उसलाई मित्तै
अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर
अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर
भिखारी झैँ माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा क्राषिको
भिखारी झैँ माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा क्राषिको
साधुको माहात्म्य/१२१

Revision as of 17:14, 16 February 2025

This page has not been proofread

बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प्राकृत तबरले शिर झुकाउँछ । क संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, क मट्टीतेलको बत्ती बाल्छ। म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, क गङ्गा छ,जहाँ सब नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै छरिन्छु र शून्य राखेर बिलाउँछु !

मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्‌; यी माटाका कान हन्‌ । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो हो । मलाई तेरा रचना रही बोक्रा हन्‌ भने रिस उठ्छ, म जुँघामा ताउ लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैँचाखैँचीको झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । मलाई दाढी बडे गिज्याउँछन्‌ भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा' गर्लान्‌ भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच्‌ बच्चा' भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन सक्तिनँ, तीन करोड तेत्तीस लाख कराले मेरा नसा-नसामा जञ्जीर लगाइरहेछन्‌ । म 'आगो खान दे ! आगो खान देक !' भनेर परमेश्वरलाई रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि पयरका औंलासम्म कम्पर थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा गर्न जान्दिनँ, अस्तु ।

त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक मुठी माग्नभआाउँछ-किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो आत्मालाई सामल दिन विश्वासर श्रद्धाको गेरुमा, मैले उसलाई मित्तै अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर भिखारी झैँ माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा क्राषिको