Jump to content

Page:Laxmi nibandhasangraha.pdf/139: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन्‌ । सिकन्दर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता
मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता
जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई
जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई
आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन्‌ । सिकन्दरको अहंकारभन्दा
आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन्‌ । सिकन्दरको अहंकारभन्दा
एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ ।
एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ ।
अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन्‌ अस्थिपिञ्जर रड्राउँछन्‌, सिंगार्दछन्‌,
अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन्‌ अस्थिपिञ्जर रड्राउँछन्‌, सिंगार्दछन्‌,
“म' अक्षरलाई राम्रो देख्नछन्‌ र मेरो नजरमा धक्क्‌ लगाउँछन्‌, मअगाडि टिम्किन्छन्‌, मानौं म तिनको पयर मल्न सुहाउँछ । रित्तो हाँसोले
“म' अक्षरलाई राम्रो देख्नछन्‌ र मेरो नजरमा धक्क्‌ लगाउँछन्‌, म-
 
अगाडि टिम्किन्छन्‌, मानौं म तिनको पयर मल्न सुहाउँछ । रित्तो हाँसोले
मलाई सडकमा स्वागत गर्दछन्‌ । सुन बाँधेको दाँत देखाउन चाहन्छन्‌ !
मलाई सडकमा स्वागत गर्दछन्‌ । सुन बाँधेको दाँत देखाउन चाहन्छन्‌ !
म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन्‌ । मेरो
म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन्‌ । मेरो
मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्‌, तर मेरो आत्मा
मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्‌, तर मेरो आत्मा
जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन्‌
जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन्‌
अवनत भए भन्दछन्‌ 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै
अवनत भए भन्दछन्‌ 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै
सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु
सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु
व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत
व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत
बनाउँछन्‌ ।मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी
बनाउँछन्‌ ।मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी
छैन,जोडका तोडमा छन्‌ । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु?
छैन,जोडका तोडमा छन्‌ । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु?
तिनका इज्जत मलाई थिच्तछन्‌, तिनका उपाधि मिच्तछन्‌; तिनका
तिनका इज्जत मलाई थिच्तछन्‌, तिनका उपाधि मिच्तछन्‌; तिनका
आर्थिक स्वार्थिताहरू कँची काट्तछन्‌, तिनको गर्व मलाई ठुङ्दछ अनि
आर्थिक स्वार्थिताहरू कँची काट्तछन्‌, तिनको गर्व मलाई ठुङ्दछ अनि
तिनै मेरा दोस्त रे!


तिनै मेरा दोस्त रे!
मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गहुँगो शिष्टाचार
मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गहुँगो शिष्टाचार
छोडनेउपर प्राकृत श्रद्धा उद्तो छ । क मेरो हृदयलाई थिच्तैन । हलुका
छोडनेउपर प्राकृत श्रद्धा उद्तो छ । क मेरो हृदयलाई थिच्तैन । हलुका
हुन्छ । क दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै
हुन्छ । क दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै
आउँछ, उ
आउँछ, उ ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो
 
ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो
 
प्राकृतपनमा अत्याचार गर्दैन । क मसँग फोय्रो हाँसो माग्दैन । न बोक्रे
प्राकृतपनमा अत्याचार गर्दैन । क मसँग फोय्रो हाँसो माग्दैन । न बोक्रे
मिजास ! त्यसको नङ्गजा महलमा म त्यसै आदर राख्तछु । क प्रकृतिनेर
मिजास! त्यसको नङ्गजा महलमा मत्यसै आदर राख्तछु । क प्रकृतिनेर
छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु ।
छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु ।
क रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐएँठनबाट
क रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐएँठनबाट
बचेको छ । उसका जिश्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन;
बचेको छ । उसका जिश्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन;
उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्‌,
उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्‌,
उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, क
उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, क
थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर
थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर
१३०.लक्ष्मी निबन्ध-संग्रह

Revision as of 17:13, 16 February 2025

This page has not been proofread

मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन्‌ । सिकन्दरको अहंकारभन्दा एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ । अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन्‌ अस्थिपिञ्जर रड्राउँछन्‌, सिंगार्दछन्‌, “म' अक्षरलाई राम्रो देख्नछन्‌ र मेरो नजरमा धक्क्‌ लगाउँछन्‌, म- अगाडि टिम्किन्छन्‌, मानौं म तिनको पयर मल्न सुहाउँछ । रित्तो हाँसोले मलाई सडकमा स्वागत गर्दछन्‌ । सुन बाँधेको दाँत देखाउन चाहन्छन्‌ ! म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन्‌ । मेरो मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्‌, तर मेरो आत्मा जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन्‌ अवनत भए भन्दछन्‌ 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत बनाउँछन्‌ ।मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी छैन,जोडका तोडमा छन्‌ । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु? तिनका इज्जत मलाई थिच्तछन्‌, तिनका उपाधि मिच्तछन्‌; तिनका आर्थिक स्वार्थिताहरू कँची काट्तछन्‌, तिनको गर्व मलाई ठुङ्दछ अनि तिनै मेरा दोस्त रे!

मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गहुँगो शिष्टाचार छोडनेउपर प्राकृत श्रद्धा उद्तो छ । क मेरो हृदयलाई थिच्तैन । हलुका हुन्छ । क दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै आउँछ, उ ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो प्राकृतपनमा अत्याचार गर्दैन । क मसँग फोय्रो हाँसो माग्दैन । न बोक्रे मिजास! त्यसको नङ्गजा महलमा मत्यसै आदर राख्तछु । क प्रकृतिनेर छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु । क रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐएँठनबाट बचेको छ । उसका जिश्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन; उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्‌, उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, क थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर