Jump to content

Page:Laxmi nibandhasangraha.pdf/138: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा केके चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा केके चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी
रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के-
 
के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी
हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ ।
हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ ।
मलाई वैज्ञानिक भझिलिमिलीहरू अझसम्म 'पराईका पाप” जस्ता
मलाई वैज्ञानिक भझिलिमिलीहरू अझसम्म 'पराईका पाप” जस्ता
लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म
लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म
विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न
विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न
सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुङ्मी
सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुङ्मी [ङ्ग्री सुनेपछि पनि
[ङ्ग्री सुनेपछि पनि
मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन थियो । पादरीको
मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन
 
थियो । पादरीको
 
व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य
व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य
जस्तो लाग्दछ, र बालकले औंला समातेभझैं मेरो हृदय आखिर क्रषिकै
जस्तो लाग्दछ, र बालकले औंला समातेभझैं मेरो हृदय आखिर क्रषिकै
पछि लाग्दछ ।
पछि लाग्दछ ।
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा
गर्नु विवेकको स्वभाव हो र प्राचीन सब क्रा बेभूल सत्य होलान्‌ भन्ने
गर्नु विवेकको स्वभाव हो र प्राचीन सब क्रा बेभूल सत्य होलान्‌ भन्ने
कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई
कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई
त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ ।
त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ ।
नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के
नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के
मानिस ? म उधिन्न पनि चाहन्छु, उघन पनि, उघार्न पनि ! मलाई
मानिस ? म उधिन्न पनि चाहन्छु, उघन पनि, उघार्न पनि ! मलाई
मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
<blockquote><b>
<poem>
'शान्त सरोवरका उर
'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'
हो उठता चञ्चल, चञ्चल ?'
 
</poem>
नपन्तजी
</b></blockquote>
 
{{c|-नपन्तजी}}
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो,
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो,
उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ,
उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ,
मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर
मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर
 
आडर भरोसा त्यहीँ लिन जान्छ जहाँ क्रषिमुनिहरूका जस्ता भस्मलेपन
आड र भरोसा त्यहीँ लिन जान्छ जहाँ क्रषिमुनिहरूका जस्ता भस्मलेपन
 
र धैर्यको शान्त मुहार झैँ भएर सहज श्रेष्ठताले आत्मालाई शासन
र धैर्यको शान्त मुहार झैँ भएर सहज श्रेष्ठताले आत्मालाई शासन
गर्दछन्‌ ।
गर्दछन्‌ ।


किनकि तिनमा साधघुता छ । म शिशु झैं आमा-बाबुलाई लछतैचुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि
किनकि तिनमा साधघुता छ । म शिशु झैं आमा-बाबुलाई लछतै-
चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि
आखिर हाँसिदिन्छन्‌ ।
आखिर हाँसिदिन्छन्‌ ।
साध्को माहात्म्य/१ २९

Revision as of 17:12, 16 February 2025

This page has not been proofread

रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक भझिलिमिलीहरू अझसम्म 'पराईका पाप” जस्ता लाग्दैछन्‌ । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुङ्मी [ङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेभझैं मेरो हृदय आखिर क्रषिकै पछि लाग्दछ ।

म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब क्रा बेभूल सत्य होलान्‌ भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !

'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'

-नपन्तजी

शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आडर भरोसा त्यहीँ लिन जान्छ जहाँ क्रषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैँ भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन्‌ ।

किनकि तिनमा साधघुता छ । म शिशु झैं आमा-बाबुलाई लछतै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन्‌ ।