Page:Laxmi nibandhasangraha.pdf/101: Difference between revisions
→Not proofread: Created page with "हाम्रो हाँसो परिवर्तनको चैतन्यसँग सम्बन्ध राख्तोरहेछ । मनुष्य अक्सर कट्टर हुँदारहेछन् । उनीहरू परिवर्तन चाहँदैनन् । परिवर्तनमा हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मन..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
अक्सर कट्टर हुँदारहेछन् । उनीहरू परिवर्तन चाहँदैनन् । परिवर्तनमा | अक्सर कट्टर हुँदारहेछन् । उनीहरू परिवर्तन चाहँदैनन् । परिवर्तनमा | ||
हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मनुष्य अदल-बदलको | हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मनुष्य अदल-बदलको | ||
सूचनालाई हरहमेशा हंस्सी उडाइरहेछ । साधुलाई नास्तिकको बहसले | सूचनालाई हरहमेशा हंस्सी उडाइरहेछ । साधुलाई नास्तिकको बहसले | ||
हाँसो उठ्तछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । यसबाट | हाँसो उठ्तछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । यसबाट | ||
Line 9: | Line 8: | ||
मनुष्यको यो जातिको सब प्रतिष्ठित ध्येय या चलनसँग ठक्कर खाने | मनुष्यको यो जातिको सब प्रतिष्ठित ध्येय या चलनसँग ठक्कर खाने | ||
विषयहरू उपहासतिर जाँदारहेछन् । | विषयहरू उपहासतिर जाँदारहेछन् । | ||
तब के हास्य रस प्रकृतिको विरोध हो ? होइन । आदतसँग | तब के हास्य रस प्रकृतिको विरोध हो ? होइन । आदतसँग | ||
विरोध होला, तर हामी भन्न सक्तैनौं कि हाम्रा आदत र आधुनिकताहरूमा | विरोध होला, तर हामी भन्न सक्तैनौं कि हाम्रा आदत र आधुनिकताहरूमा | ||
मिध्या छैन । जतिसुकै हामी हाँसेर उठे पनि तिनीहरूसँग विरोध राख्ने | मिध्या छैन । जतिसुकै हामी हाँसेर उठे पनि तिनीहरूसँग विरोध राख्ने | ||
विषयहरू हाम्रा प्रकतिका मार्मिक तत्त्वहरूको नजीक आउन सक्तछन् । | विषयहरू हाम्रा प्रकतिका मार्मिक तत्त्वहरूको नजीक आउन सक्तछन् । | ||
तर मार्मिक तत्त्वहरूभन्दा पनि तिनको व्यक्तिगत चैतन्य नै जीवनमा | तर मार्मिक तत्त्वहरूभन्दा पनि तिनको व्यक्तिगत चैतन्य नै जीवनमा | ||
ज्यादा काम गर्दछ । यस्तो चैतन्यसँग ठक्कर खाने विषयहरू सहज | ज्यादा काम गर्दछ । यस्तो चैतन्यसँग ठक्कर खाने विषयहरू सहज | ||
उपहासका विषय देखिन्छन् । सौन्दर्यको समझ पनि विकासशील छ, | |||
उपहासका विषय देखिन्छन् । सौन्दर्यको समझ | |||
पनि विकासशील छ, | |||
तर आदती भावसँगको विरोध नै कुतकृतीको कारण हो । यसकारण | तर आदती भावसँगको विरोध नै कुतकृतीको कारण हो । यसकारण | ||
हामी हांस्तैमा परिवर्तनलाई मिथ्या बनाउन सम्तैनौं, यद्याप त्यहाँ मिथ्याको | हामी हांस्तैमा परिवर्तनलाई मिथ्या बनाउन सम्तैनौं, यद्याप त्यहाँ मिथ्याको | ||
भान होस् । तब हास्यरसमा पनि सत्यको उद्घाटन हुन सक्तोरहेछ । | भान होस् । तब हास्यरसमा पनि सत्यको उद्घाटन हुन सक्तोरहेछ । | ||
यदि हामी मनुष्यलाई त्यहाँ लगेर हँसाकँ, जहाँ उसले सच्चा सौन्दर्य र | यदि हामी मनुष्यलाई त्यहाँ लगेर हँसाकँ, जहाँ उसले सच्चा सौन्दर्य र | ||
प्रकृतिको होश पाओस्, त्यस ठाउँमा मनुष्य आफ्नै न्यूनता र | प्रकृतिको होश पाओस्, त्यस ठाउँमा मनुष्य आफ्नै न्यूनता र | ||
मूर्ख्याइँहरूउपर पनि हाँस्न सक्तछ । त्यहाँ सुधारको अवकाश छ। जर्ज | मूर्ख्याइँहरूउपर पनि हाँस्न सक्तछ । त्यहाँ सुधारको अवकाश छ। जर्ज | ||
बर्नाडका लेखहरू हास्यरसलाई त्यहीँ लैजान्छन् र धेरै जना आफ्ना | बर्नाडका लेखहरू हास्यरसलाई त्यहीँ लैजान्छन् र धेरै जना आफ्ना | ||
आदती समझसँगका विरोधले मात्र हाँस्तछन् तथा खालि हंस्सी मात्र | आदती समझसँगका विरोधले मात्र हाँस्तछन् तथा खालि हंस्सी मात्र | ||
सम्झेर त्यत्तिमा छाडिदिन्छन् । अरूहरू आफ्नो शैशवी न्यूनता र | सम्झेर त्यत्तिमा छाडिदिन्छन् । अरूहरू आफ्नो शैशवी न्यूनता र | ||
गधेपच्चीसीका मूर्ख्याइँहरू देखेर हाँस्तछन् र तिनबाट झल्केको शिक्षा र | गधेपच्चीसीका मूर्ख्याइँहरू देखेर हाँस्तछन् र तिनबाट झल्केको शिक्षा र | ||
परिवर्तनको होश पनि पाउँदछन् । तर बर्नाड शा विरोधहरूको व्यापार | परिवर्तनको होश पनि पाउँदछन् । तर बर्नाड शा विरोधहरूको व्यापार | ||
गर्दछन्, आत्म-बिरोध, आदती विरोध, कक्षाविरोध इत्यादि । तिनमा | गर्दछन्, आत्म-बिरोध, आदती विरोध, कक्षाविरोध इत्यादि । तिनमा | ||
दृष्टिकोणको विभिन्नता र परदेशीपनबाट आउन सक्ने हास्यरस निकालेर | दृष्टिकोणको विभिन्नता र परदेशीपनबाट आउन सक्ने हास्यरस निकालेर | ||
साहित्यिक संसारलाई चकाचौंध बनाउँछन् । तैपनि उनी आफूलाई | साहित्यिक संसारलाई चकाचौंध बनाउँछन् । तैपनि उनी आफूलाई | ||
सामाजिक दार्शनिक भन्दछन् र सत्यको उद्घाटक भन्ने सम्झन्छन् । | सामाजिक दार्शनिक भन्दछन् र सत्यको उद्घाटक भन्ने सम्झन्छन् । | ||
Revision as of 14:40, 9 February 2025
हाम्रो हाँसो परिवर्तनको चैतन्यसँग सम्बन्ध राख्तोरहेछ । मनुष्य अक्सर कट्टर हुँदारहेछन् । उनीहरू परिवर्तन चाहँदैनन् । परिवर्तनमा हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मनुष्य अदल-बदलको सूचनालाई हरहमेशा हंस्सी उडाइरहेछ । साधुलाई नास्तिकको बहसले हाँसो उठ्तछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । यसबाट हामी अनुमान गर्न सक्तछौं कि प्रतिष्ठित आदतहरू ज्यादा बलवान् हुनाले तिनका विरोध सत्य नै भए पनि हंस्सी उडाउँदा रहेछन् र मनुष्यको यो जातिको सब प्रतिष्ठित ध्येय या चलनसँग ठक्कर खाने विषयहरू उपहासतिर जाँदारहेछन् ।
तब के हास्य रस प्रकृतिको विरोध हो ? होइन । आदतसँग विरोध होला, तर हामी भन्न सक्तैनौं कि हाम्रा आदत र आधुनिकताहरूमा मिध्या छैन । जतिसुकै हामी हाँसेर उठे पनि तिनीहरूसँग विरोध राख्ने विषयहरू हाम्रा प्रकतिका मार्मिक तत्त्वहरूको नजीक आउन सक्तछन् । तर मार्मिक तत्त्वहरूभन्दा पनि तिनको व्यक्तिगत चैतन्य नै जीवनमा ज्यादा काम गर्दछ । यस्तो चैतन्यसँग ठक्कर खाने विषयहरू सहज उपहासका विषय देखिन्छन् । सौन्दर्यको समझ पनि विकासशील छ, तर आदती भावसँगको विरोध नै कुतकृतीको कारण हो । यसकारण हामी हांस्तैमा परिवर्तनलाई मिथ्या बनाउन सम्तैनौं, यद्याप त्यहाँ मिथ्याको भान होस् । तब हास्यरसमा पनि सत्यको उद्घाटन हुन सक्तोरहेछ । यदि हामी मनुष्यलाई त्यहाँ लगेर हँसाकँ, जहाँ उसले सच्चा सौन्दर्य र प्रकृतिको होश पाओस्, त्यस ठाउँमा मनुष्य आफ्नै न्यूनता र मूर्ख्याइँहरूउपर पनि हाँस्न सक्तछ । त्यहाँ सुधारको अवकाश छ। जर्ज बर्नाडका लेखहरू हास्यरसलाई त्यहीँ लैजान्छन् र धेरै जना आफ्ना आदती समझसँगका विरोधले मात्र हाँस्तछन् तथा खालि हंस्सी मात्र सम्झेर त्यत्तिमा छाडिदिन्छन् । अरूहरू आफ्नो शैशवी न्यूनता र गधेपच्चीसीका मूर्ख्याइँहरू देखेर हाँस्तछन् र तिनबाट झल्केको शिक्षा र परिवर्तनको होश पनि पाउँदछन् । तर बर्नाड शा विरोधहरूको व्यापार गर्दछन्, आत्म-बिरोध, आदती विरोध, कक्षाविरोध इत्यादि । तिनमा दृष्टिकोणको विभिन्नता र परदेशीपनबाट आउन सक्ने हास्यरस निकालेर साहित्यिक संसारलाई चकाचौंध बनाउँछन् । तैपनि उनी आफूलाई सामाजिक दार्शनिक भन्दछन् र सत्यको उद्घाटक भन्ने सम्झन्छन् ।