Jump to content

Page:Laxmi nibandhasangraha.pdf/94: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌ भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको ह..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर
खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर
फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌
फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌
भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको
भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको
हुनाले सच्चा आँखादार यथार्थवादी ठूलो कलाकार हँदैन भन्न असजिलो
हुनाले सच्चा आँखादार यथार्थवादी ठूलो कलाकार हँदैन भन्न असजिलो
कुरा छ । तैपनि उल्था र सोझो उतारी कलाको दर्जामनितिर रहेका छन्‌
कुरा छ । तैपनि उल्था र सोझो उतारी कलाको दर्जामनितिर रहेका छन्‌
र बोक्रे चित्रणमा वस्तुको भित्री आत्मा बोल्दैन । अनुकरणबाट बच्नै
र बोक्रे चित्रणमा वस्तुको भित्री आत्मा बोल्दैन । अनुकरणबाट बच्नै
पर्दछ नत्र प्रकृति र जीवनले पनि हँस्सी उडाउँछन्‌ । चुनौती चात्री,
पर्दछ नत्र प्रकृति र जीवनले पनि हँस्सी उडाउँछन्‌ । चुनौती चात्री,
झल्का टिप्ने आँखा, अन्त:सम्बन्ध होश गर्ने भावुकता, मुटुको धड्कन
झल्का टिप्ने आँखा, अन्त:सम्बन्ध होश गर्ने भावुकता, मुटुको धड्कन
छाम्ने हात, भित्री ध्वनि सुन्ने कानविनाका सर्वसाधारण चित्रकारीहरू
छाम्ने हात, भित्री ध्वनि सुन्ने कानविनाका सर्वसाधारण चित्रकारीहरू
फूललाई फूल मात्रै देख्तछन्‌ र त्यसभन्दा बढ्ता केही भेट्टाउँदैनन्‌ ।
फूललाई फूल मात्रै देख्तछन्‌ र त्यसभन्दा बढ्ता केही भेट्टाउँदैनन्‌ ।
उनीहरू मोटा रङ्ग भन्दछन्‌, रङ्गको मिहीन बाँडफाँड जसका सच्चा जादू
उनीहरू मोटा रङ्ग भन्दछन्‌, रङ्गको मिहीन बाँडफाँड जसका सच्चा जादू
छ, त्यो भेट्टाउन सके परब्रह्मबाट धेरै टाढा मानवआत्मा रहँदैन । हरेक
छ, त्यो भेट्टाउन सके परब्रह्मबाट धेरै टाढा मानवआत्मा रहँदैन । हरेक
चीजमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो । जीवन भन्नु
चीजमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो । जीवन भन्नु
सर्वसाधारण चेतको सांसारिक बोक्रेपन होइन, तर सत्य र रहस्य मिलेको
सर्वसाधारण चेतको सांसारिक बोक्रेपन होइन, तर सत्य र रहस्य मिलेको
त्यो सासफेर्दो चीज हो, जो सच्चा कलाले देखाउँछ । उच्चतर जीवनको
त्यो सासफेर्दो चीज हो, जो सच्चा कलाले देखाउँछ । उच्चतर जीवनको
प्रदर्शन कला हो भन्नु शायद सत्यनजीकै आउन सक्तछ । तर जीवन
प्रदर्शन कला हो भन्नु शायद सत्यनजीकै आउन सक्तछ । तर जीवन
एउटा अस्पष्ट शब्द हो ।
एउटा अस्पष्ट शब्द हो ।


आखिरमा हामी यत्ति आलोचना गर्न चाहन्छौं कि कला र जीवनमा
आखिरमा हामी यत्ति आलोचना गर्न चाहन्छौं कि कला र जीवनमा
अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि
अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि
 
कलामा उच्चतर जीवनको चित्रण पाइन्छ । कलाको आत्मसमर्थन
कलामा उच्चतर जीवनको चित्रण पाइन्छ । कलाको
 
आत्मसमर्थन
 
जीवनलाई उचाल्नु र भर्नुमा छ; र आनन्द दिनु र हृदयकेन्द्रलाई छोएर
जीवनलाई उचाल्नु र भर्नुमा छ; र आनन्द दिनु र हृदयकेन्द्रलाई छोएर
उच्च बोधद्वारा नैतिक शिक्षण बन्न जानु उच्च कलाको लक्षण हो ।
उच्च बोधद्वारा नैतिक शिक्षण बन्न जानु उच्च कलाको लक्षण हो ।
हामी कल्पनालाई जसरी जीवनबाट छुट्टयाउन सक्तैनौं तर हरहमेशा
हामी कल्पनालाई जसरी जीवनबाट छुट्टयाउन सक्तैनौं तर हरहमेशा
कल्पनाको पोषणद्वारा पुष्टि दिन्छौं त्यस्तै कलाको जीवनबाट बिलकुल
कल्पनाको पोषणद्वारा पुष्टि दिन्छौं त्यस्तै कलाको जीवनबाट बिलकुल
बिच्छेद गर्न सक्तैनौं, कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा
बिच्छेद गर्न सक्तैनौं, कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा
 
पर्दछ, आफ्नो जीवनको सारांश झल्काउँछ र आफ्नो घामपानीको
पर्दछ, आफ्नो जीवनको
हिस्साबाट फुलेका चीजहरूबाट सुगन्ध फैलाउँछ। व्यक्तित्वविना कलाकार
 
सारांश झल्काउँछ र आफ्नो घामपानीको
 
हिस्साबाट फुलेका चीजहरूबाट सुगन्ध फैलाउँछ । व्यक्तित्वविना कलाकार
हुनु, सिर्जनात्मक कल्पनाविना रचयिता हुनु, दुबै असम्भव कुरा छन्‌; र
हुनु, सिर्जनात्मक कल्पनाविना रचयिता हुनु, दुबै असम्भव कुरा छन्‌; र
जहाँ मेरो रचना कलाको दर्जा पाउँछन्‌, त्यहाँ जीवन आफ्नै रहस्यचेती
जहाँ मेरो रचना कलाको दर्जा पाउँछन्‌, त्यहाँ जीवन आफ्नै रहस्यचेती
भावहरूको ऐँडीमा आत्मप्रकाशन लिंदै गद्गदाएर दुनियाँको भविष्यसँग
भावहरूको ऐँडीमा आत्मप्रकाशन लिंदै गद्गदाएर दुनियाँको भविष्यसँग
बोल्दछ । त्यस्तै कुनै जातिका जीवनको अध्ययन गर्नलाई मलाई त्यस
बोल्दछ । त्यस्तै कुनै जातिका जीवनको अध्ययन गर्नलाई मलाई त्यस
कला र जीबन/०१

Revision as of 14:30, 9 February 2025

This page has not been proofread

खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌ भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको हुनाले सच्चा आँखादार यथार्थवादी ठूलो कलाकार हँदैन भन्न असजिलो कुरा छ । तैपनि उल्था र सोझो उतारी कलाको दर्जामनितिर रहेका छन्‌ र बोक्रे चित्रणमा वस्तुको भित्री आत्मा बोल्दैन । अनुकरणबाट बच्नै पर्दछ नत्र प्रकृति र जीवनले पनि हँस्सी उडाउँछन्‌ । चुनौती चात्री, झल्का टिप्ने आँखा, अन्त:सम्बन्ध होश गर्ने भावुकता, मुटुको धड्कन छाम्ने हात, भित्री ध्वनि सुन्ने कानविनाका सर्वसाधारण चित्रकारीहरू फूललाई फूल मात्रै देख्तछन्‌ र त्यसभन्दा बढ्ता केही भेट्टाउँदैनन्‌ । उनीहरू मोटा रङ्ग भन्दछन्‌, रङ्गको मिहीन बाँडफाँड जसका सच्चा जादू छ, त्यो भेट्टाउन सके परब्रह्मबाट धेरै टाढा मानवआत्मा रहँदैन । हरेक चीजमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो । जीवन भन्नु सर्वसाधारण चेतको सांसारिक बोक्रेपन होइन, तर सत्य र रहस्य मिलेको त्यो सासफेर्दो चीज हो, जो सच्चा कलाले देखाउँछ । उच्चतर जीवनको प्रदर्शन कला हो भन्नु शायद सत्यनजीकै आउन सक्तछ । तर जीवन एउटा अस्पष्ट शब्द हो ।

आखिरमा हामी यत्ति आलोचना गर्न चाहन्छौं कि कला र जीवनमा अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि कलामा उच्चतर जीवनको चित्रण पाइन्छ । कलाको आत्मसमर्थन जीवनलाई उचाल्नु र भर्नुमा छ; र आनन्द दिनु र हृदयकेन्द्रलाई छोएर उच्च बोधद्वारा नैतिक शिक्षण बन्न जानु उच्च कलाको लक्षण हो । हामी कल्पनालाई जसरी जीवनबाट छुट्टयाउन सक्तैनौं तर हरहमेशा कल्पनाको पोषणद्वारा पुष्टि दिन्छौं त्यस्तै कलाको जीवनबाट बिलकुल बिच्छेद गर्न सक्तैनौं, कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा पर्दछ, आफ्नो जीवनको सारांश झल्काउँछ र आफ्नो घामपानीको हिस्साबाट फुलेका चीजहरूबाट सुगन्ध फैलाउँछ। व्यक्तित्वविना कलाकार हुनु, सिर्जनात्मक कल्पनाविना रचयिता हुनु, दुबै असम्भव कुरा छन्‌; र जहाँ मेरो रचना कलाको दर्जा पाउँछन्‌, त्यहाँ जीवन आफ्नै रहस्यचेती भावहरूको ऐँडीमा आत्मप्रकाशन लिंदै गद्गदाएर दुनियाँको भविष्यसँग बोल्दछ । त्यस्तै कुनै जातिका जीवनको अध्ययन गर्नलाई मलाई त्यस