Jump to content

Page:Laxmi nibandhasangraha.pdf/89: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा अन्धो छैन, न चीजहरू मूक छन्‌ । 'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको गानाले वनकालीको बाँदर भंडारखा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा
सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा
अन्धो छैन, न चीजहरू मूक छन्‌ ।


अन्धो छैन, न चीजहरू मूक छन्‌ ।
'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको
'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको
गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले
गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले
माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ
माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ
कविजीले “कोइली' को 'कुह-कुह"मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी
कविजीले “कोइली' को 'कुह-कुह"मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी
आनन्द निकाले ! फूलदान फुद्नु मामुली कुरा हो तर बालकृ्‌ष्णशमशेरको
आनन्द निकाले ! फूलदान फुद्नु मामुली कुरा हो तर बालकृ्‌ष्णशमशेरको
आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट बर्ड्स्‌वर्थ
आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट बर्ड्स्‌वर्थ
भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान
भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान
हुने थियो । तर तीन सय अप्सरालाई रङ्डीन पोशाक लगाएर बचाए पनि
हुने थियो । तर तीन सय अप्सरालाई रङ्डीन पोशाक लगाएर बचाए पनि
कानो मामालाई न एक सूझ न बूझ मिल्दछ, प्रतिभाको चमत्कार यही
कानो मामालाई न एक सूझ न बूझ मिल्दछ, प्रतिभाको चमत्कार यही
छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही
छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही
दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि
दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि
देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा
देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा
अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको
अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको
नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू
नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू
नौला र झन्‌ सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको
नौला र झन्‌ सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको
चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन्‌ मीठोसँग बोल्दछ,
चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन्‌ मीठोसँग बोल्दछ,
चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन्‌ र गायकको कानेखुसी
चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन्‌ र गायकको कानेखुसी
अरूको भन्दा मीठो हुन्छ । मोहनी, माघुर्य र प्रकाश ! त्यहाँ छ सब
अरूको भन्दा मीठो हुन्छ । मोहनी, माघुर्य र प्रकाश ! त्यहाँ छ सब
कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही
कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही
झल्काइदिन्छ, खँदिलो नभएको क्रा छमाइदिन्छ ढुङ्गा सपना बनाइदिन्छ
झल्काइदिन्छ, खँदिलो नभएको क्रा छमाइदिन्छ ढुङ्गा सपना बनाइदिन्छ
र हावाको सन्देश सुनाइदिन्छ ।
र हावाको सन्देश सुनाइदिन्छ ।


म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो,
म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो,
उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्‌, रम
उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्‌, रम
खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र
खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र
चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु बिदितको
चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु बिदितको
परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु ।
परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु ।
तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ
तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ
मोहनी पनि देख्ना आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ
मोहनी पनि देख्ना आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ
आएर अनौठा तवरसँग जुट्तछन्‌ । किनकि कलाले अनन्तलाई छन्छर
आएर अनौठा तवरसँग जुट्तछन्‌ । किनकि कलाले अनन्तलाई छन्छर
4०८लक्ष्मी निबन्ध-संगह

Revision as of 14:28, 9 February 2025

This page has not been proofread

सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा अन्धो छैन, न चीजहरू मूक छन्‌ ।

'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ कविजीले “कोइली' को 'कुह-कुह"मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी आनन्द निकाले ! फूलदान फुद्नु मामुली कुरा हो तर बालकृ्‌ष्णशमशेरको आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट बर्ड्स्‌वर्थ भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान हुने थियो । तर तीन सय अप्सरालाई रङ्डीन पोशाक लगाएर बचाए पनि कानो मामालाई न एक सूझ न बूझ मिल्दछ, प्रतिभाको चमत्कार यही छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू नौला र झन्‌ सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन्‌ मीठोसँग बोल्दछ, चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन्‌ र गायकको कानेखुसी अरूको भन्दा मीठो हुन्छ । मोहनी, माघुर्य र प्रकाश ! त्यहाँ छ सब कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही झल्काइदिन्छ, खँदिलो नभएको क्रा छमाइदिन्छ ढुङ्गा सपना बनाइदिन्छ र हावाको सन्देश सुनाइदिन्छ ।

म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो, उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्‌, रम खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु बिदितको परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु । तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ मोहनी पनि देख्ना आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ आएर अनौठा तवरसँग जुट्तछन्‌ । किनकि कलाले अनन्तलाई छन्छर