Page:Shakuntala.pdf/105: Difference between revisions
→Not proofread: Created page with "उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥ दिन स्वदेशमा छन् समुज्ज्वल । स्वर्ण अस्तले स्वर्ग भज्दछन् ॥ अस्त भै यता, देशमा अरू । पछि उदाउँछन्, स्वर्णकीर्तिमा ॥ (३५) घ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
उदय स्वर्णले खुल्छ शासन । | उदय स्वर्णले खुल्छ शासन । | ||
दिनभरी फिँजी कीर्ति घामको ॥ | ::दिनभरी फिँजी कीर्ति घामको ॥ | ||
दिन स्वदेशमा छन् समुज्ज्वल । | दिन स्वदेशमा छन् समुज्ज्वल । | ||
स्वर्ण अस्तले | ::स्वर्ण अस्तले स्वर्ग भज्दछन् ॥ | ||
स्वर्ग भज्दछन् ॥ | |||
अस्त भै यता, देशमा अरू । | अस्त भै यता, देशमा अरू । | ||
पछि | ::पछि उदाउँछन्, स्वर्णकीर्तिमा ॥ | ||
{{pcn|(३५)}} | |||
उदाउँछन्, | |||
स्वर्णकीर्तिमा ॥ | |||
घकित झौँझले राजकाजको । | घकित झौँझले राजकाजको । | ||
दिन खुला हुँदा रम्य आजको ॥ | ::दिन खुला हुँदा रम्य आजको ॥ | ||
अब शिकारमा जान चित्त भै। | अब शिकारमा जान चित्त भै। | ||
::वन बिहारमा छन् तयार ती ॥ | |||
वन बिहारमा छन् तयार ती ॥ | {{pcn|(३६)}} | ||
( | |||
कनक-सूतको कोट झल्मल । | कनक-सूतको कोट झल्मल । | ||
रत्नदारमा | ::रत्नदारमा मन्मथोज्ज्वल ॥ | ||
मन्मथोज्ज्वल ॥ | |||
बगलमा धरी चर्म म्यानमा । | बगलमा धरी चर्म म्यानमा । | ||
अति सुहाउँदो वक्ररेख त्यो ॥ | ::अति सुहाउँदो वक्ररेख त्यो ॥ | ||
कनक ताज ली हीरक्दुति । | कनक ताज ली हीरक्दुति । | ||
रत्न लुर्कने दिव्य झल्मल ॥ | ::रत्न लुर्कने दिव्य झल्मल ॥ | ||
विपुल भालमा पीत चन्दन । | विपुल भालमा पीत चन्दन । | ||
::माल्ययुक्त छन् देशनन्दन ॥ | |||
माल्ययुक्त | |||
छन् | |||
देशनन्दन ॥ | |||
पयर ढाक्दछन् टिम्म वस्त्रले । | पयर ढाक्दछन् टिम्म वस्त्रले । | ||
सुन सिँगारको पाउपोस छ॥ | ::सुन सिँगारको पाउपोस छ॥ | ||
{{pcn|(३७)}} | |||
(३७) | |||
रथ चढे तिनी चार अश्वको । | रथ चढे तिनी चार अश्वको । | ||
टलकदार छन् अश्व तेजिला ॥ | ::टलकदार छन् अश्व तेजिला ॥ | ||
टाप कट्किने, लोह झिल्किने । | टाप कट्किने, लोह झिल्किने । | ||
::छाँटकाँटकामलिक यालका ॥ | |||
छाँटकाँटकामलिक | गुच्छ्दार छन् नोल सैखिर । | ||
::१ घावमेख्छु 2 छ्न् ; तर॥ | |||
यालका ॥ | |||
१ घावमेख्छु 2 छ्न् | |||
; तर॥ | |||
पद अधीर भै ती उचाल्दछन्। | पद अधीर भै ती उचाल्दछन्। | ||
हिन्हिनाउँदै | ::हिन्हिनाउँदै मार्गखातिर ॥ | ||
मार्गखातिर ॥ | {{pcn|(३८)}} | ||
(३८) | |||
</poem>}} |
Revision as of 07:41, 27 February 2025
उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन् समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन् ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्, स्वर्णकीर्तिमा ॥
(३५)
घकित झौँझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै।
वन बिहारमा छन् तयार ती ॥
(३६)
कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरक्दुति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन् देशनन्दन ॥
पयर ढाक्दछन् टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ॥
(३७)
रथ चढे तिनी चार अश्वको ।
टलकदार छन् अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटकामलिक यालका ॥
गुच्छ्दार छन् नोल सैखिर ।
१ घावमेख्छु 2 छ्न् ; तर॥
पद अधीर भै ती उचाल्दछन्।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)