Page:Shakuntala.pdf/102: Difference between revisions
Appearance
→Not proofread: Created page with "समरघोष छन् मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥ धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०) हरित कुन्जको मा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
समरघोष छन् मेघ झैं यिनी । | समरघोष छन् मेघ झैं यिनी । | ||
अरि निभाउने_ घोर गर्जन ॥ | ::अरि निभाउने_ घोर गर्जन ॥ | ||
रुधिर शत्रुको बन्दथ्यो झरी । | रुधिर शत्रुको बन्दथ्यो झरी । | ||
देख्दथे त्यहाँ मित्रले तर ॥ | ::देख्दथे त्यहाँ मित्रले तर ॥ | ||
धनुष इन्द्रको कीर्तिसुन्दर । | धनुष इन्द्रको कीर्तिसुन्दर । | ||
दिल खुसाउने लोकको सब ॥ | ::दिल खुसाउने लोकको सब ॥ | ||
(२०) | {{pcn|(२०)}} | ||
हरित कुन्जको माथि उच्चता- | हरित कुन्जको माथि उच्चता- | ||
::साध शृङ्गगमा रम्य ठाउँमा ॥ | |||
साध शृङ्गगमा रम्य ठाउँमा ॥ | |||
तुंहैन देशका काँधमा कहीँ । | तुंहैन देशका काँधमा कहीँ । | ||
शिखर उच्चमा गूँड लाउने ॥ | ::शिखर उच्चमा गूँड लाउने ॥ | ||
विहगसिंह भै व्यौमचारक । | विहगसिंह भै व्यौमचारक । | ||
::पड्ख कीर्तिका भूप फिँज्दथे ॥ | |||
पड्ख कीर्तिका भूप फिँज्दथे ॥ | {{pcn|(२१)}} | ||
(२१) | |||
गगन झैं सदा यी उदार छन् । | गगन झैं सदा यी उदार छन् । | ||
ग्रह विचार | ::ग्रह विचार ती तेजदार छन् ॥ | ||
ती तेजदार छन् ॥ | |||
पवन चल्दछन् युग् सुवर्णका । | पवन चल्दछन् युग् सुवर्णका । | ||
::विश्वप्रेमका स्वप्न बन्दछन् ॥ | |||
{{pcn|(२२)}} | |||
बन्दछन् ॥ | |||
( | |||
तारका ती विचारका । | सकल तारका ती विचारका । | ||
::नीतिमा लिई तौल अड्दछन् ॥ | |||
नीतिमा लिई तौल अड्दछन् ॥ | |||
. ईश सूर्य झै पाउँछन् पथ । | . ईश सूर्य झै पाउँछन् पथ । | ||
कर फिँजारिई सृष्टि चल्दछन् ॥ | ::कर फिँजारिई सृष्टि चल्दछन् ॥ | ||
हित अगाधमा प्रेमसागर । | |||
हित | ::पुत्रवत् प्रजालाइ हेर्दछन् ॥ | ||
रत्न रल्लका बूँद देशमा । | |||
अगाधमा | ::जलधि कोषका झर्र भर्दछन् ॥ | ||
प्रेमसागर । | |||
प्रजालाइ | |||
हेर्दछन् ॥ | |||
रल्लका बूँद देशमा । | |||
जलधि | |||
कोषका | |||
झर्र भर्दछन् ॥ | |||
ज्योति भर्दछन् स्वर्ग देशका । | ज्योति भर्दछन् स्वर्ग देशका । | ||
पुष्प झैं कलामाथि पर्दछन्॥ | ::पुष्प झैं कलामाथि पर्दछन्॥ | ||
( | {{pcn|(२३)}} | ||
</poem>}} |
Revision as of 07:37, 27 February 2025
This page has not been proofread
समरघोष छन् मेघ झैं यिनी ।
अरि निभाउने_ घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)
हरित कुन्जको माथि उच्चता-
साध शृङ्गगमा रम्य ठाउँमा ॥
तुंहैन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह भै व्यौमचारक ।
पड्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)
गगन झैं सदा यी उदार छन् ।
ग्रह विचार ती तेजदार छन् ॥
पवन चल्दछन् युग् सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन् ॥
(२२)
सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन् ॥
. ईश सूर्य झै पाउँछन् पथ ।
कर फिँजारिई सृष्टि चल्दछन् ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत् प्रजालाइ हेर्दछन् ॥
रत्न रल्लका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन् ॥
ज्योति भर्दछन् स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन्॥
(२३)