Page:Prometheus.pdf/38: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प॒धथिवीमा । उनको ताक थियौ जगाउन | |||
तृष्प्त आत्मा मानबको.................. | |||
{{pcn|(१८)}} | |||
पशुचर्म्म-विभूषित, मैला धैला, | |||
थिए मानन, विच्वाविहीन, कलाश्न्य; | |||
बिकसित पशु भरखर; | |||
विचित्र ध्वनियुत जंगली भाषा बोल्थे । | |||
अकमक्क परीकन हेर्थे । थिए शंकाघारी । | |||
काँचो मासु चबाइरहेका, कुक्कुर दाँत: | |||
पाषाणशस्त्र, अतिशय अझ खप्ता रोमदार, | |||
आप्स-कलही; भयंकर क्रो्मा, | |||
नत्र लटमुखा लाटा । जे पनि पूजा गर्थे | |||
जे संगै अति भयंकर स्बरूप, | |||
{{pcn|(१९)}} | |||
ती सब आए मानव-जाति जिज्चासायुत | |||
हेर्न महादेव प्रमियसको अवनि-अवतरण, | |||
सूर्यले अविलोचित गह्वरद्वारमा गिरिका, | |||
फुड, मुँड, विस्मित । | |||
{{pcn|(२०)}} | |||
देखे तिनले अजङ देवजीव प्रमिथस, | |||
आजानुबाहु उज्याला, अग्ला, महत्त्नपूर्ण, | |||
बिपुलेक्षण, देवत्व मल्किरहेका, | |||
छायाहीन...निर्मल थिए ती बिबुधवर, | |||
जस्तो शरदीय आकाश, शंकाहीन, प्रगाढ । | |||
करुण भालमा तिनको थियो कोमलता, | |||
' छाया सढुश जलदको जस्तो तुहिनाचलमा । | |||
{{pcn|(२१)}} | |||
मानव-जातिले, भयार्त, देखे तिनलाई । | |||
हेरै शंका$५9क्रान्त नजरले, जस्तो परदेशी- | |||
हरूलाई गर्छन् निरीक्षण अविकसित; | |||
अथवा पुच्छ्ने ताराको आगमनलाई | |||
अन्ध-विश्वासले आक्ल जीवहरू । | |||
तिनले बुझेनन् ती अति ओजस्वी | |||
सर्वनाश थिए या सर्बोद्वार; मृत्यु या अमृत । | |||
जाँचे आँखा कसैले, इर्षाको निम्ति | |||
कसैले हेरै उच्च ललाट । कोही कातर | |||
जँगली लज्जाले प्रवेश गरे गुहामा । | |||
न्यून जातिहरू ती अतिश्रेष्ठ अघि | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:49, 6 June 2025
प॒धथिवीमा । उनको ताक थियौ जगाउन
तृष्प्त आत्मा मानबको..................
(१८)
पशुचर्म्म-विभूषित, मैला धैला,
थिए मानन, विच्वाविहीन, कलाश्न्य;
बिकसित पशु भरखर;
विचित्र ध्वनियुत जंगली भाषा बोल्थे ।
अकमक्क परीकन हेर्थे । थिए शंकाघारी ।
काँचो मासु चबाइरहेका, कुक्कुर दाँत:
पाषाणशस्त्र, अतिशय अझ खप्ता रोमदार,
आप्स-कलही; भयंकर क्रो्मा,
नत्र लटमुखा लाटा । जे पनि पूजा गर्थे
जे संगै अति भयंकर स्बरूप,
(१९)
ती सब आए मानव-जाति जिज्चासायुत
हेर्न महादेव प्रमियसको अवनि-अवतरण,
सूर्यले अविलोचित गह्वरद्वारमा गिरिका,
फुड, मुँड, विस्मित ।
(२०)
देखे तिनले अजङ देवजीव प्रमिथस,
आजानुबाहु उज्याला, अग्ला, महत्त्नपूर्ण,
बिपुलेक्षण, देवत्व मल्किरहेका,
छायाहीन...निर्मल थिए ती बिबुधवर,
जस्तो शरदीय आकाश, शंकाहीन, प्रगाढ ।
करुण भालमा तिनको थियो कोमलता,
' छाया सढुश जलदको जस्तो तुहिनाचलमा ।
(२१)
मानव-जातिले, भयार्त, देखे तिनलाई ।
हेरै शंका$५9क्रान्त नजरले, जस्तो परदेशी-
हरूलाई गर्छन् निरीक्षण अविकसित;
अथवा पुच्छ्ने ताराको आगमनलाई
अन्ध-विश्वासले आक्ल जीवहरू ।
तिनले बुझेनन् ती अति ओजस्वी
सर्वनाश थिए या सर्बोद्वार; मृत्यु या अमृत ।
जाँचे आँखा कसैले, इर्षाको निम्ति
कसैले हेरै उच्च ललाट । कोही कातर
जँगली लज्जाले प्रवेश गरे गुहामा ।
न्यून जातिहरू ती अतिश्रेष्ठ अघि